विर्तामोड नगरपालिका–८ निवासी पत्रकार ४८ वर्षीय कमल मिश्र केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी पर्नुभएका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।
अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको कोरोनाबाट मृत्यु
अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको कोरोनाबाट मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




