आज एक कार्यक्रमकाबीच नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण ९वासुदेव कमलाजा०को मूर्ति सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको छर्।
उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो।
मूर्ति स्वदेश फर्काउन सफल भएको भन्दै अमेरिकी राजदूत रेन्डी बेरीले खुसी व्यक्त गरेका छन्। अमेरिकी राजदूतावास, अमेरिकी सरकार, नेपाल सरकार, डल्लास म्युजियम, पुरातत्व विभागलगायतको संयुक्त प्रयासमा मूर्ति फर्काउन सफल भएको उनले बताए।




