नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। गत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २स य ८१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन्। यसअघि आइतबार १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।
एकै दिन भेटिए १२ सय बढी कोरोना संक्रमित
एकै दिन भेटिए १२ सय बढी कोरोना संक्रमित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




