संविधानको धारा २७१ अनुसार उपनिर्वाचनमा लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ। दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छ।
निर्वाचन आयोगले आज एक सूचना जारी गदै वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ। बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।




