काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारहरूलाई आग्रह गरेको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने
पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




