• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तपाईंको घरमा बाहिरबाट नआओस् कोरोना, यसका लागि गर्नुहोस् यी १० काम

  •  संवाददाता
  • बिहीबार , बैशाख १६, २०७८ मा प्रकाशित
    Advertisement

    कोरोनाको दोस्रो लहर अत्यधिक संक्रामक छ र यसले धेरैलाई आफ्नो पकडमा गाँजेको छ । यो संक्रमण जताबाट पनि र जसलाई पनि हुनसक्छ । यहाँसम्म कि जुन स्थानलाई तपाईं पूर्ण रुपमा सुरक्षित मान्नुहुन्छ, त्यहाँबाट पनि तपाईं यो महामारीको शिकार हुन सक्नुहुन्छ । यदि तपाईंको घरको कुनै एक सदस्य पनि बाहिर जानुहुन्छ भने थोरै लापरवाहीले पनि पूरा घर संक्रमित हुनसक्छ । यहाँ हामी तपाईंलाई आफूलाई र आफ्नो घरलाई कोरोनाबाट कसरी टाढा राख्ने भन्ने बारे कुरा गरिरहेका छौं ।

    सही तरिकाले मास्क लगाउनुहोस्ः
    तपाईं जतिबेला घरबाट बाहिर निस्कनुहुन्छ,कुनै पनि हालतमा मास्क लगाउनुहोस् । मास्कले नाक र मुख पूर्ण रुपमा ढाक्नुहोस् । मास्क अनुहारमा पूर्ण रुपमा फिट हुनुपर्छ । मास्क यस्तो हुनुपर्छ जसबाट तपाईं सहजै सास फेर्न सक्नुहुन्छ । यदि तपाईं कपडाको मास्क लगाउनुहुन्छ भने त्यसलाई हरेक दिन धुन अत्यावश्यक छ ।
    ६ फिटको दुरीः

    अरु व्यक्तिबाट कम्तीमा ६ फिटको दुरी बनाउनुहोस् । कोरोनाका लक्षण नदेखिएका बिरामी पनि हुनसक्छन् । भीडभाडयुक्त स्थानमा जान बच्नुहोस्, विशेषगरी यस्तो स्थानमा जहाँ भेन्टिलेसन नहोस् । तपाईं जति मानिसहरुको सम्पर्कमा हुनुहुन्छ तपाईं संक्रमित हुने सम्भावना पनि त्यति नै बढी छ ।

    सही तरिकाले हात धुनुहोस्ः

    साबुन–पानीले २० सेकेन्डसम्म हात धुनुहोस् । यदि तपाईं पानी–साबुन उपलब्ध हुन नसक्ने स्थानमा हुनुहुन्छ भने ६० प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्नुहोस् । आफ्नो आँखा, नाक र मुखलाई त्यतिबेलासम्म नछुनुहोस् जबसम्म तपाईं घर फिर्ता भएर हात धुनुहुन्नँ ।

    खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नुहोस्ः

    यदि मास्क लगाइरहेका बेला तपाईंलाई खोकी लाग्छ वा हाच्छिउँ आउँछ भने मास्क नखोल्नुहोस् । मास्कमा हाच्छिउँ गरेपछि तुरुन्त मास्क हटाउनुहोस् र हात राम्रोसँग धुनुहोस् । यदि तपाईं मास्क लगाउनुभएको छैन भने खोक्नेबेला टिश्यूले आफ्नो मुख र नाक छोप्नुहोस् वा आफ्नो कुहिनाले मुख छोप्नुहोस् । प्रयोग गरिएको टिश्यूलाई डस्टबिनमा राख्नुहोस् ।

    घरको सतहलाई सफा गर्नुहोस्ः

    ती सतहलाई हरेक दिन सफा गर्नुहोस् जसको प्रयोग तपाईं धेरैजसो गर्नुहुन्छ । जस्तै कि मेच, ढोकाको ह्यान्डल, स्विच बोर्ड, डेस्क, फोन, किबोर्ड, टोयलेट, धारा र सिंक । यसका लागि तपाईं डिसइन्फेक्टेड सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

    घर फिर्ता भएपछि तुरुन्तै नुहाउनुहोस्ः

    यदि तपाईं अफिस वा कामबाट बाहिर जानुहुन्छ भने घर फर्किएपछि कुनै सामानलाई नछोइकनै वा कसैलाई नभेटिकनै सबैभन्दा पहिला नुहाउनुहोस् । यदि नुहाउन सम्भव छैन भने हातखुट्टा र मुखलाई राम्रोसँग धुनुहोस् र कपडा फेर्नुहोस् ।

    वृद्धवृद्धा र बालबच्चासँग टाढै बस्नुहोस्ः

    यदि तपाईं कामको सिलसिलामा बाहिर जानुहुन्छ भने ती मानिसहरुसँग एक निश्चित दुरी बनाउनुहोस् जसलाई कोभिड–१९ हुने सम्भावना सबैभन्दा धेरै छ । घरमा वृद्ध–वृद्धा, पहिले देखिकै बिरामी व्यक्ति र बालबच्चालाई भेट्दा विशेष सावधानी अपनाउनुहोस् ।

    सेयर गर्नबाट जोगिनुहोस्ः

    एक–अर्कासँग चिज सेयर गर्नबाट जोगिनुहोस् । विशेषगरी त्यतिबेला जब तपाईं कतै बाहिरबाट आइरहनुभएको छ । घरका हरेक सदस्यले आफ्नो गिलास, कप, प्लेट र तौलियाजस्ता चिज भिन्न राख्नुपर्छ र एकअर्काबाट सेयर गर्नबाट जोगिनुपर्छ ।

    स्वास्थ्यमाथि निगरानी राख्नुहोस्ः

    घरका हरेक सदस्यले आफ्नो स्वास्थ्यमाथि निगरानी राख्नुपर्छ । ज्वरो, कफ, सास फेर्न समस्या वा कोभिड–१९ का अन्य लक्षण देखिँदा सावधान हुनुहोस् र आफूलाई तुरुन्त घरका अन्य सदस्यबाट अलग राख्नुहोस् । अफिस वा कामको सिलसिलामा बाहिर जानेहरुले स्वास्थ्यको विषयमा बढी सावधान हुन आवश्यक छ ।

    तापक्रम हेर्नुहोस्ः

    कुनै पनि प्रकारको समस्या महसुस भइरहेको छ भने आफ्नो तापक्रम परीक्षण गर्नुहोस् । व्यायाम गरेको ३० मिनेटसम्म र ज्वरो कम गर्ने औषधी खाएपछि आफ्नो तापक्रम परीक्षण नगर्नुहोस्, नभए तपाईंले सही जानकारी पाउनु हुनेछैन । यदि ज्वरोसमेत कुनै पनि लक्षण देखिएको छ भने कोरोना परीक्षण कुनै पनि हालतमा गराउनुहोस् ।

    बिहीबार , बैशाख १६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.