नेपालमा ड’रलाग्दो रुपमा को८रोना सं८क्रमण बढेको र अस्पतालमा शैया नपाईने स्थिति आईसकेको हुनाले सबैलाई सचेत रहन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले अपिल गरेका छन।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो केहि दिन यता नेपालका बिभिन्न जिल्लामा को८रोना सं८क्रमितको संख्या बढ्दै गए संगै अति प्रभावित जिल्लाका अस्पतालमा बिरामीको लागि शैयाको कमी हुन् थालेको छ र स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सं८क्रमण बढेको हुनाले सबै जना सं८वेदनशील बन्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्।
स्वास्थ्य मापद’ण्ड पालना गरेर अहिले देखि नै सचेत नबन्ने हो भने भारत को जस्तै स्तिथि आउने अधिकारीले बताएका छन्।




