नेपालमा बितेको २४ घण्टामा थप ७६६० जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा सं’क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा को’रोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि सं’क्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।
आज को’रोनाबाट अहिलेसम्मकै धेरै सं’क्रमण र मृ’त्यु, एकैदिनमा ५५ जनाको मृ’त्यु
आज को’रोनाबाट अहिलेसम्मकै धेरै सं’क्रमण र मृ’त्यु, एकैदिनमा ५५ जनाको मृ’त्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




