• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला रु पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक

  •  संवाददाता
  • मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
    Advertisement

    कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ । अक्सिजन र औषधीका कमीका कारण पनि स्थिति दिनप्रति भयावह हुँदैछ । यस विषयमा स्वास्थ्य विज्ञले एक भारतीय मिडियासँग बिस्तारमा कुराकानी गरेका छन् ।

    कोरोनाभाइरसले किन युवालाई आफ्नो शिकार बनाइरहेको छ
    यसबारे फार्टिस अस्पतालका अध्यक्ष डा। अशोक शेठले भने, ‘म्युटेन्ट भाइरस अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी संक्रामक भएको छ । अर्को, धेरैजसो युवा जागिर र कुनै आवश्यक कामका लागि बाहिर निस्किरहेका छन् । यसैकारण उनीहरु संक्रमित हुने सम्भावना पनि बढिरहेको छ । त्यसैले पनि यसपटक संक्रमितमा युवाको संख्या बढी छ ।’
    डा। सेठले थपे, ‘दुर्भाग्यवश यो भाइरसले मानिसहरुको मुटुको गतिलाई पनि हानी पुर्‍याइरहेको छ । यसले मुटुमा रगत जम्ने समस्या पनि बढाउन सक्छ । यो रगत फोक्सो र धमनीमा पनि जम्न सक्छन् । यस्तो हुँदा बिरामीमा हृदयघातको सम्भावना निकै बढ्ने गर्छ ।’

    डा। सेठका अनुसार कोरोनाका कारण मुटुको मांसपेशी कमजोर हुने गर्छ । मुटु सुन्निने भएकोले यस्तो हुन्छ । यसका कारण हार्ट फेलियर, रक्तचापमा समस्या र मुटुको धड्कनको गति छिटो र ढिलो हुन थाल्छ । फोक्सोमा रगत जम्ने भएका कारण मुटुको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तो समस्या युवामा बढी देखिएको छ ।

    कहिलेसम्म बढ्छ रगत जम्ने समस्या रु

    डा। सेठका अनुसार कोरोना संक्रमित भएको पाँचौ दिन रगत जम्ने सम्भावना सबैभन्दा धेरै हुन्छ । यो शरीरमा एक इन्फ्लेमेटरी रियाक्सनका कारण हुनेगर्छ । यसअघि बिरामीमा केही हल्का लक्षण नै महसुस हुन्छ जस्तै खोकी वा ज्वरो । यो भाइरसको सीधा प्रभाव होइन, एउटा इन्फ्लेमेटरी र इम्यूनोलोजिकल रियाक्सन हो । त्यसैले पहिलो चार दिन खासै चिन्ताको विषय होइन तर ५ देखि १२ दिनबीच स्थिति निकै गम्भीर हुने गर्छ । बिरामीको गम्भीर स्थिति वा मृत्यु यही ५ देखि १२ दिनको बीचमा देखिन्छ । यद्यपि, १२ दिन बितिसकेको छ भने बिरामीको ज्यानको खतरा कम हुन्छ ।

    डा। सेठले दिएको जानकारी अनुसार संक्रमण चरणको पाँचौ दिनमा बिरामीलाई रगत पातलो बनाउने इन्जेक्सन दिइन्छ । उपचार समाप्त भएपछि पनि थुप्रै पटक यो औषधी चलाइने गरिन्छ । यद्यपि, बिरामीको गम्भीर स्थिति देखेपछि अर्थात् इन्फ्लेमेटरी रियाक्सनको स्तर परीक्षण गरेपछि बिरामीलाई रगत पातलो बनाउने औषधी दिन सकिन्छ ।

    उनले भने, ‘इन्फ्लेमेटरी रियाक्सन वा ज्वरो लगातार पाँच दिनसम्म रहेको खण्डमा बिरामीलाई अक्सिजनको समस्या हुने वाला छ कि छैन भनेर थाहा हुन्छ । सिधा भाइरस इन्फेक्सनका कारण फोक्सोमा समस्या हुने होइन सुन्निएका कारण यस्तो हुने गर्छ ।

    यस्तै, मेदान्तका अध्यक्ष डा। नरेश त्रेहनले कोरोनाको दोस्रो लहरमा कम आयुका पुरुष बढी संक्रमित भइरहेको जानकारी दिएका छन् । डा। त्रेहन भन्छन्, ‘अघिल्लो पटक हामीले १०–१५ प्रतिशत पोस्ट कोभिड–१९ बिरामीमा हार्ट इन्फ्लेमेशनको समस्या देखेका थियौं । तर यसपटक यो इन्फ्लेमेटरी रियाक्सन बढी घातक साबित भइरहेको छ । यसमा थुप्रै बिरामीको मुटुको गति २०–२५ प्रतिशतसम्म चल्ने गर्छ । ’

    सिटी स्क्यानको आधारमा डा। त्रेहनले भने, ‘यसपटक भाइरसले मानिसहरुको फोक्सोलाई बढी खराब पारिदिएको छ । ज्वरो र छातीमा गम्भीर संक्रमण देखिएका बिरामीको अक्सिजिनेशन खासै त्यति प्रभावकारी देखिएको छैन । त्यसैले कोही बिरामी अस्पताल छन् र उनीहरुमा गम्भीर लक्षण देखिएको छ भने उनीहरुको कार्डिएक एको पनि गर्नुपर्छ ताकि इन्फ्लेमेशनबाट मुटुको मांसपेशीमा कति असर परेको छ भनेर पत्ता लगाउन सकियोस् ।’

    मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.