• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

विराट र अनुष्काले दानमा दिए २ करोड, ‘क्राउड फन्डिङ’ मार्फत् जुटाउनेछन् ७ करोड

  •  संवाददाता
  • शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    Advertisement

    टिम इन्डियाका क्याप्टेन विराट कोहली र उनकी श्रीमती बलिउड नायिका अनुष्का शर्मा कोभिड–१९ सँगको युद्धमा मानिसहरुको मद्दतका लागि अघि बढेका छन् । उनीहरुले यसका लागि एउटा फन्ड रेजिङ क्याम्पेनको सुरुवात गरे । यो अभियानमार्फत् विराट र अनुष्का क्राउड फन्डिङको मद्दतले ७ करोड भारु जुटाउनेछन् । यसको प्रयोग कोरोनासँग जुधिरहेका आवश्यकतामा परेका मानिसहरुका लागि गरिनेछ । विराट र अनुष्काले यसमा २ करोड भारु दान गरेका छन् । यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ ।
    विराट र अनुष्काले सोसल मिडियामार्फत् यो अभियानको जानकारी दिए । यो फन्ड रेजिङ अभियानलाई क्राउड फन्डिङ प्लेटफर्म किट्टोमार्फत् ल्याइएको छ । यसलाई सात दिनसम्म चलाइनेछ । त्यसमा जम्मा भएको राशिलाई एसीटी ग्रान्ट्समा सुम्पिइनेछ । त्यसपछि यो राशिको प्रयोग आवश्यकतामा परेकालाई अक्सिजन, स्वास्थ्य उपकरण र दक्ष जनशक्ति र भ्याक्सिनेसन फ्यासिलिटी पुर्याउनका लागि गरिनेछ ।
    यो देशलाई हाल हामी सबैको मद्दतको आवश्यकता छः

    विराटले आफ्नो देश हाल निकै मुश्किल समयबाट गुज्रिरहेको बताए । उनले भने, ‘हामी यसमा एकजुट हुन र आसपासका मानिसहरुको ज्यान बचाउन आवश्यक छ । म र अनुष्का अघिल्लो वर्षदेखि हालसम्म मानिसहरुलाई असाहय देखे र ज्यान गुमाएको देखेर दुःखी र तनावमा छौं । हामीले यसैकारण अभियान सुरु गरेका छौं ता कि धेरैभन्दा धेरै मानिसहरुको ज्यान बचाउन सकियोस् । कोरोनाको युद्धमा मानिसहरुलाई हिम्मत दिन सकियोस् । यो देशलाई हामी सबैको आवश्यकता छ ।’

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.