बिश्वव्यापी रुपमा फैलिदै गईरहेको (COVID-19) कोरोना भाईरस संक्रमणलाई ध्यानमा राखी अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ कास्की जिल्ला अन्तरगत बिभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरु संग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी यस जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट संकलन गरी हाललाई (COVID-19) कोरोना भाईरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको छ 
१८७ थान अक्सिजन ग्याँस सिलिण्डर संकलनगरी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण
१८७ थान अक्सिजन ग्याँस सिलिण्डर संकलनगरी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




