नायिका वर्षा राउत पनि को’रोना स’ङ्क्रमित भएकी छिन ।
उनले स’ङ्क्रमण पछि आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन ।
उनले आफ्नो अव’स्था ठिकै भएको भन्दै स’चेत रहन अनुरोध गरेकी छिन ।
को’रोनाको दोस्रो लहरमा कलाकारहरू पनि एक पछि अर्को गर्दै स’ङ्क्रमित हुँदै गएका छन् ।




