पोखरा ( पोखरामा ११ जना कोुरोना सुंक्रमिुतको उुपचाुरको क्रममा निुधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अध्याबधिक अनुसार शनिवार बेलुका र आइतवार बिहान गरी ११ जना कोुरोना सुंक्रमिुतहरुको पोखराका विभिन्न अस्पतालहरुमा उुपचाुरको क्रममा निुधन भएको हो । जस मध्य पोखरा महानगरभित्रकामत्रै ६ जना रहेका छन । निुधन हुनेहरुमा ७ जना पुरुष रहेका छन भने ४ जना महिला रहेका छन ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(१७ का ५२ बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र०१र२६ गते बिहान ५स्३५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२० गते कोुरोनाको संक्रमण पुष्टि भएको थियो ।
रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका(८ का ६० बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र० १र२५ गते बेलुका ११स्३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२३ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
स्याङजा जिल्ला, वालिङ नगरपालिका(३ का ४५ बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र० १र२५ गते दिउँसो १स्२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८०१२१ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(९ की ३१ बर्षीय कोुरोना सुंक्रमिुत महिलाको मिति २०७८र०१र२५ गते रातको १२स्२२ बजे मेडिप्लस अस्पताल, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र१८ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
म्याग्दी जिल्ला, मालिका गाउँपालिका(५ का ५८ बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र०१र२४ गते बेलुका ६स्१५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र१८ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
स्याङजा जिल्ला, गल्याङ नगरपालिका(३ की ६० बर्षीय कोुरोना सुंक्रमिुत महिलाको मिति २०७८र०१र२५ गते बिहान ३स्३० बजे चरक मेमोरियल अस्पताल, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२० गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(२ की ५८ बर्षीय कोुरोना सुंक्रमिुत महिलाको मिति २०७८र०१र२४ गते बेलुका ६स्२५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२३ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(२७ का ५२ बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र०१र२५ गते बिहान ८स्२० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२३ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(१९ का ५८ बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र०१र२५ गते दिउँसो १स्४५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२३ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(१२ की ३५ बर्षीय कोुरोना सुंक्रमिुत महिलाको मिति २०७८र०१र२५ गते रातको ९स्०५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र१६ गते कोुरोनाको सुंक्रुमणण पुष्टि भएको थियो ।
पर्वत जिल्ला, कुश्मा नगरपालिका(१३ का ४२ बर्षीय कोुरोना सुंक्रमिुत पुरूषको मिति २०७८र०१र२६ गते बिहान ५स्१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उुपचाुरको क्रममा दुुखद निुधन भएको छ । वहाँमा मिति २०७८र०१र२१ गते कोुरोनाको सुंक्रुमण पुष्टि भएको थियो ।




