• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकीमा उपचारको क्रममा १२ जनाको को’रोना सं’क्रमितहरुको नि’धन

  •  संवाददाता
  • सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरामा आज उपचारको क्रममा ९ जना को’रोना सं’क्रमितहरुको नि’धन भएको छ येस्तै गण्डकीमा १२ जनाको को’रोना सं’क्रमितहरुको नि’धन भएको छ।

    १ ० पर्वत जिल्लाको कुश्मा नगरपालिका–४ का ६७ वर्षीय को’रोना सं’क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा आज बिहान नि’धन भएको हो । उहाँलाई बैशाख २२ गते को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

    २ ० म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिकाका ७२ वर्षीय को’रोना सं’क्रमित पुरुषको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा हिजो दिउसो नि’धन भएको हो । उहाँलाई हिजो नै को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

    ३० कास्की जिल्ला पोखरा महानगरपालिका (७ निवासी ६७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा आइतबार दिउँसो २स्२० बजे मृ’त्यु भएको हो। छन् । उहालाई बैशाख २० गते को’रोना पुष्टि भएको थियो।

    ४० कास्की जिल्ला पोखरा महानगरपालिका (१३ का ८७ वर्षीय होम आइसोलेसनमा बसेका पुरुषको आज बिहान ७ बजे मृ’त्यु भएको छ । उहामा गत २४ गते को’रोना पुष्टि भएको थियो।

    ५० स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका (९ कि ६२ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा आइतबार बेलुका ६स्४५ बजे मृ’त्यु भएको छ । उहामा बैशाख २३ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।

    ६० स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका (३ का ८४ वर्षीय वृद्धको चरक मेमोरियल अस्पताल पोखरामा आइतबार राति ८ स्४५ बजे मृ’त्यु भएको हो । उहामा बैशाख २१ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।

    ७० म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका (२ का ३७ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज बिहान ६स्३० बजे मृ’त्यु भएको हो। उहामा बैशाख २३ गते को’रोना पोजेटिभ देखिएको हो।

    ८० रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका (१ का ३४ वर्षीय पुरुषको फिस्टेल अस्पताल पोखरामा आज बिहान ८ बजे मृ’त्यु भएको हो । उहालाई हिजो मात्र को’रोना पोजेटिभ पुष्टि भएको थियो।

    ९० पर्वत जिल्ला कुश्मा नगरपालिका (१ का ६५ वर्षीय पुरुषको बाग्लुङस्थित धौलागिरी अस्पतालमा आइतबार दिउँसो १ बजे मृ’त्यु भएको छ। उहालाई बैशाख २१ गते को’रोना पोजेटिभ पुष्टि भएको थियो।

    १०० तनहुँ जिल्ला भानु नगरपालिका(१ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा हिजो मृ’त्यु भएको छ । उहालाई हिजो नै को’रोना पुष्टि भएको थियो।

    ११० स्याङ्गजा जिल्ला वालिङ्ग नगरपालिका (१ कि ६४ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल पोखरामा आज दु’खद नि’धन भएको छ । उहामा बैशाख १७ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।

    १२० स्याङ्गजा जिल्ला हरिनास गाउपालिका ४ का ५५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा आज दु’खद नि’धन भएको छ । उहामा बैशाख १६ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।

    आज गण्डकीमा १२ जना थप भएका मृ’तकसंगै को’रोना सं’क्रमणका कारण ज्या’न गुमाउनेको संख्या २७५ पुगेको छ।

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.