• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अन्तत गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठन नहुने

  •  संवाददाता
  • मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    Advertisement

    रास्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनमा बन्ने कृष्णचन्द्र नेपालीको नेतृत्वको प्रस्तावित सरकारका पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठन नहुने भएको हो ।

    प्रदेश प्रमुख सिता पौडेलले बहुमतको सरकार गठन गर्न दिएको समय सकिने लाग्दा रास्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कृष्णचन्द्र नेपालीको नेतृत्वको प्र’स्तावित सरकारका पक्षमा हस्ता’क्षर गर्न अ’स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ।

    कांग्रेस नेता नेपाली नेतृत्वको गठ’बन्धनलाई समर्थन गर्ने पार्टीको निर्णयसहित समर्थनमा हस्ता’क्षर गर्न थापाकै पोखराको बुद्धचोकस्थित निवासमा पुगेका राष्ट्रिय जनमोर्चा गण्डकी ब्युरो संयोजक शंकर बरालसँग सांसद थापाले हस्ताक्षर गर्न अ’स्वीकार गरेका हुन्।

    यसैबीच प्रदेश सांसद थापाले जनसंचार डट कमसंग कुरा गर्दै लामो समयदेखि खटपट रहेको नेपाली कांग्रेसको समर्थनमा आफु उभिन नसक्ने बताए। उनले देशैभर परा’जय भोगेको नेपाली कांग्रेसलाई बोकेर हिड्नु पर्ने आबश्यकता आफुले महशुश नगरेको पनि स्पस्ट पारे।

    यसैबीच राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संयोजक शंकर बरालले पार्टीको नि’र्देशन न’मान्ने प्रदेश सांसद कृष्ण थापालाई का’रबाही गर्ने कि नगर्ने भन्ने बारेमा अब पार्टीले सोच्ने जानकारी दिए। उनले सरकार गठन बारे सांसद थापाको आफ्नो मागहरु राखेको बताउदै ती मागहरु पुरा गर्ने बारेमा गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट कुनै प्रतिबद्धता नआएको उनले जानकारी दिए।

    प्राप्त जानकारी अनुसार, राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गत फागु पुर्णिमामा बागलुङको बल्देधुरीमा भएको झ’डपमा मारि’एका कांग्रेसको जिल्ला समिति सदस्य प्रकाश कुँवर र दीपक नेपालीको ह’त्यामा आफ्नो पार्टीका कार्यकर्तालाई फंसाउने काम भएको भन्दै नेपाली कांग्रेसप्र’ति अस’न्तुस्टी जनाउदै आएका छन्। कांग्रेस नेता कुँवर र नेपालीको ह’त्या आ’रोपमा प्रहरीले राष्ट्रिय जनमोर्चाका दुई कार्यकर्ता लगायतका व्यक्तिहरुलाई प’क्राउ गरेको छ भने दर्जनौं राजमो कार्यकर्तालाई प’क्राउ पु’र्जी जारी गरिएको छ।

    यसैबीच प्राप्त जानकारी अनुसार, प्रदेश प्रमुख पौडेलले बहु’मतको सरकार गठन गर्न दिएको समयावधिमा कुनै पनि सांसदले बहु’मत सदस्य सहितको दाबी नगरेपछि अब फेरी प्रदेश सभामा सबैभन्दा ठुलो राजनीतिक दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले नै नयाँ मुख्यमन्त्रीको सपथ लिने भएका छन्। गण्डकी प्रदेशमा नेकपा एमालेको २७ सांसद रहेका छन् भने उनलाई स्वतन्त्र सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले समर्थन गरेका छन्। नेपाली कांग्रेस नेतृत्वको गठब’न्धनलाई अ’सहयोग गरेको राष्ट्रिय जनमोर्चाले पृथ्वी सुब्बा गुरुङलाई मुख्य मन्त्रीको रुपमा स्वी’कार गर्न सक्ने सम्भा’वना रहेको छ।

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.