• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भारतको गंगा नदीको किनारामा ४० भन्दा बढी शव भेटिनुको रहस्य के हो ?

  •  संवाददाता
  • मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    Advertisement

    बिहारको बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा मसानघाटमा गंगामा कम्तीमा ४० शव तैरिरहेको भेटिएको छ ।
    स्थानीय प्रशासनले बीबीसीसँगको कुराकानीमा यसको पुष्टि गरेको छ । तर स्थानीय पत्रकारले मसानघाटमा आफूहरुले योभन्दा बढी शव देखेको बताए ।
    स्थानीय स्तरमा जुन तस्बिर सार्वजनिक भएको छ त्यो मन विचलित गरिदिने किसिमको छ । शवलाई जनावरहरुले लुछिरहेको देखिएका थिए ।
    चौसाको प्रखण्ड विकास पदाधिकारी अशोक कुमारले बीबीसीसँगको कुराकानीमा यसबारे पुष्टि गर्दै भने, ‘३० देखि ४० शव गंगामा भेटिएको छ । यो शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने सम्भावना छ । मैले घाटमा भइरहने मानिसहरुसँग कुरा गरेको छु जसले ती शव यहाँको नभएको बताएका छन् । ’

    यसैबीच बक्सर जिल्लाधिकारी अमन समिरले पत्रकार सम्मेलन गरेर भने, ‘हामीहरु जिल्लाधिकारी गाजीपुर र बलियासँग समन्वय स्थापित गरिरहेका छौं ताकि उनीहरुको इलाकाको शवको दाहसंस्कार त्यहाँ नै गरियोस् । तरपनि यदि कुनै शव बक्सको इलाकामा आउँछ भने त्यसको पूरा सम्मानका साथ दाह संस्कार गरिनेछ ।’

    स्मरण रहोस्, बक्सर जिल्ला उत्तरप्रदेश र बिहार राज्यको सीमावर्ती जिल्ला हो । गंगा नदीको किनारामा बसेको यो जिल्लाको उत्तरमा यूपीको बलिया जिल्ला र पश्चिममा गाजीपुर जिल्ला छ ।’
    स्थानीयको फरक मतः

    तर स्थानीय पत्रकार सत्यप्रकाशले भने प्रशासनको दाबी स्वीकारिरहेका छैनन् ।

    उनी भन्छन्, ‘अहिले गंगाको पानीमा धार छैन । पूर्ववर्ती हावा चलिरहेको छ । यस्तोमा शव बगेर कसरी आउनसक्छ रु’

    उनी थप्छन्, ‘९ मे बिहान पहिलो पटक मलाई थाहा भयो, मैले त्यहाँ लगभग सय शव देखेँ । जुन १० मेमा निकै कम भयो । वास्तवमा बक्सको चरित्रवन घाटको पौराणिक महत्व छ र अहिले त्यहाँ कोरोनाका कारण शव जलाउने ठाउँ नै छैन । त्यसैले मानिसहरु शवलाई आठ किलोमिटर टाढा चौसा मसानघाटमा ल्याइरहेका छन् । ’

    ‘तर यो घाटमा दाउराको कुनै व्यवस्था छैन । डुङ्गाको परिचालन पनि बन्द छ त्यसैले मानिसहरु शवलाई गंगा नदीमा यत्तिकै बगाइदिइरहेका छन् । डुङ्गा चलेका बेला कति मानिसहरुले शवलाई घडा बाँधेर गंगा नदीको बीच धारमा प्रवाहित गरिरहेका छन् ।’

    यस्तै घाटमा बस्ने पंडित दीन दयाल पाण्डेले स्थानीय पत्रकारसँगको कुराकानीमा भने, ‘साधारणतया यो घाटमा दुईदेखि तीनवटा शव मात्रै आउने गर्दथ्यो तर यता पछिल्लो १५ दिनदेखि करिब २० शव आइरहेका छन् । यहाँ गंगामा तैरिरहेका शव संक्रमित व्यक्तिहरुको शव हो । यहाँ गंगा नदीमा बगाउन हामी दिँदैनौं तर उनीहरु मान्दै मान्दैनन् । सरकारले यहाँ चौकीदार राखेका छन् तर उनीहरुको कुरा पनि कसैले सुन्दैनन् ।’

    बीबीसी

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.