काठमाडौ । देश यो अवस्थामा पुगिसकेको छ । तर राजनीतिक दलहरु भने अझै सत्ताको भागवण्डामा पौठेजारी खेलिरहेका छन् । देशभरीका अस्पताल जटिल अवस्थाका को’रोना सं’क्रमितले भरिएको छ । अब अस्पतालमा नयाँ भर्ना गर्ने ठाउँ छैन ।
काठमाडौका जुनसकुकै अस्पतालमा फोन गरेपनि आईसीयू छैन । वार्ड छैन भनिरहेका छन् । किष्ट मेडिकल कलेजले त अक्सिजनको अ’भाव भएको सूचना निकाल्दै तीन दिनदेखि नयाँ भर्ना लिएको छैन ।
अ’धिकांश अस्पतालमा अ’वस्था यस्तै छ । यही बेला अत्यन्तै दु’स्खद ख’बर आएको छ । काठमाडौको चन्द्रागिरी १२ हरियाली निबासी संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण राज खनाल अब हामीबिच रहनुभएन ।
को’रोना भाइ’रस ९कोभिड–१९० को सं’क्रमण पुष्टिपछि उहाँ घरमै आईसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई अ’चानक अक्सिजनको मात्रा क’मि भएर सास फेर्न गा’ह्रो भयो । त्यसपछि अस्पताल लैजान एम्बुलेन्स बोलाईयो । एम्बुलेन्स अत्य’न्तै ढि’ला आयो ।
त्यो बेलासम्म उहाँलाई नि’क्कै गा’ह्रो भएको थियो । दु’र्भाग्य एम्बुलेन्समा अक्सिजन समेत थिएन । एम्बुलेन्समा भएको अक्सिजन अस्पतालको वार्डमा राखेको भन्दै चालक अक्सिजन नै नलिई पुगेका थिए ।
तर उहाँलाई अस्पताल लैजादै गर्दा बाटो मै दुः’खद नि’धन भयो । अक्सिजन नभ’एकै का’रण देशकै होना’हार व्यक्तिले बाटोमै मृ’त्युब’रण गर्नुपर्यो ।




