तेस्रो पटक प्रधानमन्त्री बनेका के पी ओलीले आज दिउसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।
विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बनेका के पी ओलीले आज दिउसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण
प्रधानमन्त्री बनेका के पी ओलीले आज दिउसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




