• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

शरिरमा अक्सिजनको मात्रा सन्तुलन राख्ने सजिलो उपाय

  •  संवाददाता
  • शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    Advertisement

    विश्वभर नैे को’रोना भाइ’रस ९कोभिड–१९० को दोस्रो लहर आएसँगै यसले कयौंको ज्या’न लिएको छ भने करोडौं सं’क्रमित बनेका छन् । नेपालको कुरा गर्ने हो भने सं’क्रमितको संख्या दैनिक झण्डै १० हजार पुग्न थालिसकेको छ भने मृ’तकको संख्या दैनिक झण्डै २ सय पुग्न थालिसकेकोछ ।

    यस्तो म’हामारीमा पनि सरकारले राजधानीमै को’रोना सं’क्रमितका लागि सबैभन्दा पहिला आवश्यक पर्ने अक्सिजन जोहो गर्न सकेको छैन । यो म’हामारीमा को’रोना पी’डितको जीवन रक्षाका लागि जरूरी भएको अक्सिजनको अ’भाव प्रमुख स’मस्याका रूपमा देखिएको छ । समयमै अक्सिजन पाउन नसक्दा दिनदिनै कोरोना पीडितहरूको ज्यान गइरहेको छ ।
    काठमाडौंमा मात्रै दैनिक १५ हजार लिटर अक्सिजनको माग रहेपनि हाल ८ हजार लिटर मात्रै उत्पादन भइरहेको तथ्यांक छ ।

    अर्बौं लगानी गरेर सञ्चालनमा ल्याइएका निजी क्षेत्रका अस्पतालले आफ्ना अक्सिजन प्लान्ट भने बनाउन सकेका छैनन् । जसले गर्दा पनि अहिले यो स’मस्या देखा परेको हो । अस्पताल र देशको अवस्था भन्दा पनि अब हामी समान्य अवस्थामा हाम्रो शरिरमा अक्सिजनको मात्रा कसरी सहज बनाउन सक्छौ भन्नेतर्फक कुरा गरौं ।

    चिकित्सकहरुका अनुसार को’रोनाका सामान्य विरामीका लागि प्राकृतिक रूपमा शरीर अक्सिजन सहज बनाउन सकिन्छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरुका अनुसार यसरी प्राकृतिक रूपमा लिइने अक्सिजनले निकै रा’हत पुर्याउने बताइएको छ ।

    चिकित्सकहरुले बताएअनुसार घाँटी, पेट९पेट भन्दा अलिक तल नाइटो भन्दा मुनि० र गोडामा तकिया राखेर घोप्टो अर्थात् पेट तलपर्ने आसनमा सुत्दा सामान्य अवस्थामा भन्दा श्वासप्रश्वासमा सहज हुने बताइएको छ ।

    को’रोना सं’क्रमण भएपछि श्वासप्रश्वासमा स’मस्या हुँदा अपनाउनुपर्ने प्रकृयाका बारेमा महानगरिय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरीहरुलाई तालिम समेत दिइएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई श्वास प्रश्वासमा सामान्य क’ठिनाई भएको समयमा प्राकृतिक रुपमा अक्सिजन बृद्धिका लागि गरिने द्यचभबतजष्लन भ्हभचअष्कभ, योगाभ्यास र अपनाउने आसनका बिधीहरु सबन्धी जानकारी प्रदान गरिएको हो ।

    तस्विरमा देखाए जसरी सुतेको खण्डमा केही हदसम्म शरिरमा अक्सिजन मेन्टेन हुने चिकिच्सकहरुले बताएका छन् । यसरी सुत्दा पनि श्वास फेर्न सहज नभएमा बिरामीले तुरुन्त अस्पताल जाने व्यवस्था गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।

    शरिरमा अक्सिजन कति हुनुपर्छ रु
    अक्सिजनको मात्रा पल्स अक्सिमिटरले सजिलैसँग नाप्न सकिन्छ। ९५ वा माथिकालाई नर्मल मानिन्छ। दमका बिरामीमा ८८ प्रतिशतभन्दा कमलाई घ’टेको मानिन्छ। दिनको तीनरचार पटक नापेर हेर्दा ९५ प्रतिशतभन्दा बढी भएमा आइसोलेसनमा नै बस्न सकिन्छ तर त्योभन्दा कम भएमा दम रोगीभन्दा कम भए तुरुन्त अस्पताल जाने वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने हुन्छ। फोक्सोमा पुगेको हावाबाट अक्सिजन रगतमा भएको हेमोग्लोविनसँग शरीरको विभिन्न भागमा पुग्छ।

    अक्सिजन घ’ट्दा शरीरमा के अ’सर गर्छ रु
    शरीरमा अक्सिजन क’म भएमा महत्वपूर्ण अङ्ग ९मुटु, मिर्गौला, कलेजो, ब्रेन० आदिलाई अ’सर गर्छ। अक्सिजन क’म हुनुको मुख्य कारण भाइसरले फोक्सोमा पुर्‍याएको अ’सर हो । सुरुमा निमोनिया गराए पनि पछि ज्थउयहष्ब बनेर फोक्सोको श्वास लिने र फाल्नेमा ग’म्भीर अ’सर गर्छ। अक्सिजन दिँदा पनि नहुने, भेन्टिलेटरमा राख्नुपर्ने र यी सबै उपचार पद्धतिबाट पनि बिरामीलाई बचाउन नसकिने अवस्था आउन सक्छ। धेरै अङ्गहरुमा अ’सर परेको अवस्थालाई मल्टी अर्गान फेलियर भनिन्छ। यो एकदमै ना’जुक अवस्था हो। समयमै अक्सिजनको मात्रा पुर्‍याउन सकेमा धेरै बिरामीलाई यो अवस्थामा जानबाट रोक्न सकिन्छ। वयस्क तथा दीर्घरोगीहरु जस्तैः मधुमेह, दम, उच्च रक्तचाप, मुटुको अरु रोग तथा कलेजोका समस्या भएका सङ्क्र’मितहरुमा साइलेन्ट हाइपोक्सिया कम हुने सम्भावना भए पनि वृद्ध तथा दीर्घरोगीहरुमा यसको असर धेरै हुन्छ।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.