शेरबहादुर देउबा नेतृत्वमा सरकार ग’ठन गर्ने बारेमा नेपाल(खनाल समुहले धो’खा दिएको नि’ष्कर्ष कांग्रेस(माओबादी केन्द्र(जसपा गठब’न्धनले निर्क्यो’ल गरिरहेका बेला नेपाल(खनाल समूह र प्रधानमन्त्री केपी ओली बीच नेकपा माओबादी केन्द्रसँग पार्टी एकी’करण हुनु २०७५ साल जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउने सह’मति भएका बिबरणहरु सार्व’जनिक भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अध्यक्ष ओली र नेपाल(खनाल समूह बीच भएको वा’र्तामा शुक्रबार राती अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फ’र्किन स’हमत भएको समाचार’स्रोतको दाबी छ।
बिहीबार भएको वा’र्ता सकारा’त्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वा’र्तामा बसेका थिए ।
जेठ २ मा फर्किएर सम’स्याको समा’धान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सह’मतिमा उल्लेख छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता भीम रावलले दुई नेता बसेर कार्य’दलका सदस्यहरु टुं’गो लगा’उने जानकारी दिए ।
समाचार स्रोतलाई उ’द्दृत गर्दै प्राप्त समा’चार अनुसार, अब बन्ने कार्य’दलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २०७५ जेठ २ गतेमा फर्किँदा कायम हुने एमालेको संर’चना र त्यसको नेतृ’त्वबारे नि’र्णय गर्नेछ ।




