को’रोना संक्र’मित भएर होम आइशो’लेशनमा बसिरहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको को’रोना परी’क्षण रि’पोर्ट आज आउदैछ। को’रोना परी’क्षण रि’पोर्ट जे आए पनि आजै मुख्यमन्त्री गुरुङले नि’वर्तमान मन्त्रीमण्डलका सदस्यहरुलाई मन्त्री पदको स’पथ खुवा’उने भएका छन्।
लामो समयदेखि होम आइशो’लेशनमा बसिरहेका मुख्यमन्त्री गुरुङले को’रोना भाइ’रस संक्र’मण परीक्ष’णका लागि हिजो स्वा’ब दिएका थिए र त्यसको रि’पोर्ट आज आउने समाचारस्रोतको दाबी छ।
यसैबीच आज मुख्यमन्त्री गुरुङले निव’र्तमान मन्त्रीमण्डलका सदस्यहरुलाई सोही मन्त्रालयमा रहने गरी मन्त्री पदको स’पथ खुवा’उने त’यारी गरिरहेका छन्। उनीहरुको सप’थ आजै २ बजेपछि प्रदेश प्रमुखको निवासमा हुने भएको छ ।
अवि’श्वास प्रस्ता’वमा मत’दान हुने दिन अगावै २६ गते राजीना’मा दिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २९ गते पुन नि’युक्त भएका थिए । निव’र्तमान गण्डकी प्रदेश मन्त्रीमण्डलमा किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री थिए भने भौतिक पूर्वाधार तथा निर्माणमा रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमा विकास लम्साल, सामाजिकमा नरदेवी पुन मगर थिए । सरकार अप्ठेरोमा परेपछि मुख्यमन्त्रीले विवादित छवीका राजीज गुरुङ ९दीपक मनाङे० लाई सामाजिक मन्त्रालय फोरेर युवा तथा खेलकुद मन्त्री बनाएका थिए । आज उनीहरु सबैले मन्त्री पदको स’पथ लिने समाचारस्रोतले जनाएको छ।
सरकारलाई दिएको बि’स्वासको मत फि’र्ता लिएपछि माओबादी केन्द्रका तर्फबाट मन्त्री बनेका मन्त्रालयहरु आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली भने हाललाई खाली नै रहनेछन। बिस्वा’सको मत फि’र्ता लिएपछि माओवादी केन्द्रका हरिबहादुर चुमान र लेखबहादुर थापाले मन्त्री पदबाट राजी’नामा दिएका थिए।
नवनि’युक्त मुख्यमन्त्री गुरुङले आइसो’लेसनमै रहेका बेला ‘सपथ खाए पनि मन्त्री’मण्डल वि’स्तार गर्न भने सकेका थिएनन् । नयाँ मन्त्रिम’ण्डल वि’स्तार नहुँदा मन्त्रालयका दैनिक काम कार’बाहीहरु रोकि’नुका साथै बजेट निर्माण तयारी पनि अब’रुद्ध भएको थियो।
असार १ मा बजेट ल्याउनु अगा’वै मुख्यमन्त्रीले विश्वा’सको मत लिनुपर्ने छ । यसका लागि केही मन्त्रालय खाली राखेर साना दललाई फका’उने अनु’मान गरि’एको थियो । तर अनु’मानभन्दा पर पुगेर उनले पुरानैलाई निरन्त’रता दिएका छन् । बजेट ल्याउने बेला भएको र पहिला काम गरेका मन्त्रीले नै सबै कुरा बुझेको भएकाले उनीहरुलाई नै ल्याउन लागेका बताइएको छ ।
एक महिनाभित्रमा मुख्यमन्त्रीले विश्वा’सको मत लिन नसकेमा अर्को सरकार बनाउने अन्ति’म प्रयास हुने छ । त्यो सरकारले पनि विश्वा’सको मत लिन नसकेमा प्रदेश मध्या’वधि निर्वा’चनमा जाने नि’श्चित छ ।
तीन सांसद भएको राष्ट्रिय जन’मोर्चाले केन्द्र र प्रदेशमा ओली सरकार र उनका सम’र्थकलाई स’मर्थन नदिने बताएसँगै गण्डकीमा गुरुङ सरकार धरा’पमा परेको थियो । जनमोर्चाका तीन सांसदमध्ये दुई सांसदले ढुल’मुले नी’ति दिएका कारण न त गुरुङ सरकारले बहु’मत ल्याउन सक्यो न त वि’पक्षी गठव’न्धनको सत्ता’मोह पूरा भयो ।




