• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

उपाधिको होडमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र एट्लेटिको मड्रिड

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement

    स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगा विश्वका प्रतिष्ठित लिगमध्ये एक हो। त्यसको आज राति हुने खेलमा निधो हुनेछ। उपाधिको होडमा छन् डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र एट्लेटिको मड्रिड।

    यो सिजनमा ला लिगाको प्रतिस्पर्धा यति कडा छ कि अन्तिम चरणबाट मात्र विजेता टुंगो लाग्दै छ।फआज राति पौने १० बजेबाट सुरु हुने खेलमा एट्लेटिकोले भालाडोलिडलाई हराउन सके मात्र उसले उपाधि जित्ने छ।

    यदि एट्लेटिको बराबरीमा रोकियो र दोस्रो स्थानको रियल मड्रिडले आज सोही समय हुने खेलमा जित निकालेको अवस्थामा दुवै टिमको समान ८२ अंक हुनेछ। यस्तो अवस्थामा भने हेड टू हेडमा अघि रहेको रियल मड्रिडले लिग जित्ने छ।

    त्यसबाहेक एट्लेटिको मड्रिडले हार बेहोरेर रियलले जित निकालेको अवस्थामा पनि रियलले उपाधि जित्ने छ। स्पेनिस लिगमा सदाजसो रियल र बार्सिलोनाकै दबाब रहने गर्दछ।

    रियलले ३४ पटक उपाधि जितिसकेको छ। बार्सिलोनाले पनि २६ उपाधि जितिसकेको छ। एट्लेटिकोल चाहिँ रियलको एकतिहाइ भन्दा कम १० पटक जितेको छ।

    एथ्लेटिको बाल्बियो, भ्यालेन्सिया, रियल सोसिडाड, डिपोर्टिभो, सेभिया र रियल बेटिसले क्रमशः ८, ६, २, १, १ र १ पटक जितेका छन्।

    २१ औं शताब्दीमा रियल र भ्यालेन्सियाले एक–एक पटक उपाधि जितेका छन्। बाँकी सबै उपाधि रियल र बार्सिलोनाले आफ्ना पोल्टामा पारेका छन्।

    ती दुई क्लबको दबदबा रहेको अवस्थामा अहिले एट्लेटिकोले आफूलाई स्थापित गर्ने अवसर पाएको छ। यदि उसले उपाधि जिते ठूलो रकमको पुरस्कार पाउने छ। राम्रो स्पोन्सर पाउने छ, जसले उसलाई अझ राम्रा खेलाडी किन्न प्रोत्साहन मिल्ने छ।

    पछिल्लो २५ वर्षमा एक मात्र उपाधि जितेको एट्लेटिकोलाई इतिहास रच्ने अर्को अवसर छ।

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.