गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा गर्न लागिएको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय ९युइएफए० ले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुकारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ । उद्घाटन खेल इटालीको रोममा तथा सेमिफाइनल देखिका खेलहरु इंग्ल्यान्डको लन्डनमा हुनेछ ।
युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
समूह विभाजन
समूह ‘ए’ – ९रोमरबाकु० – टर्की, इटाली ९आयोजक०, वेल्स र स्वीट्जरल्यान्ड
समूह ‘बी’ – ९कोपेनहेगनरसेन्ट पिटर्सवर्ग० – डेनमार्क ९आयोजक०, फिनल्यान्ड, बेल्जियम र रसिया ९आयोजक०
समूह ‘सी’ – ९आम्स्टरडमरबकारेस्ट० – नेदरल्यान्ड्स ९आयोजक०, युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – ९लन्डनरग्लास्गो० – इंग्ल्यान्ड ९आयोजक०, क्रोएसिया, स्कटल्यान्ड ९आयोजक० र चेक रिपब्लिक
समूह ‘ई’ – ९सेभियारसेन्ट पिटर्सवर्ग० – स्पेन ९आयोजक०, स्वीडेन, पोल्यान्ड र स्लोभाकिया
समूह ‘एफ’ – ९म्युनिखरबुडापेस्ट० – हंगेरी ९आयोजक०, पोर्चुगल ९च्याम्पियन०, फ्रान्स र जर्मनी ९आयोजक०
समूह चरण
शुक्रबार ११ जुन
१। समूह ‘ए’ – टर्कीविरुद्ध इटाली ९राति १२स्४५ बजेररोम०
शनिबार १२ जुन
२। समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स ९साँझ ६स्४५ बजेरबाकु०
३। समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड ९राति ९स्४५ बजेरकोपेनहेगन०
४। समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया ९राति १२स्४५ बजेरसेन्ट पिटर्सवर्ग०
आइतबार १३ जुन
५। समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया ९राति ६स्४५ बजेरलन्डन०
६। समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया ९राति ९स्४५ बजेरबुकारेस्ट०
७। समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन ९राति १२स्४५ बजेरआम्स्टरडम०
सोमबार १४ जुन
८। समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक ९राति ६स्४५ बजेरग्लास्गो०
९। समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया ९राति ९स्४५ बजेरसेन्ट पिटर्सवर्ग०
१०। समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन ९राति १२स्४५ बजेरसेभिया०
मंगलबार १५ जुन
११। समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल ९राति ६स्४५ बजेरबुडापेस्ट०
१२। समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी ९राति ९स्४५ बजेरम्युनिख०
बुधबार १६ जुन
१३। समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया ९राति ६स्४५ बजेरसेन्ट पिटर्सवर्ग०
१४। समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स ९राति ९स्४५ बजेरबाकु०
१५। समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड ९राति १२स्४५ बजेररोम०
बिहीबार १७ जुन
१६। समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया ९राति ६स्४५ बजेरबुकारेस्ट०
१७। समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम ९राति ९स्४५ बजेरकोपेनहेगन०
१८। समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया ९राति १२स्४५ बजेरआम्स्टरडम०
शुक्रबार १८ जुन
१९। समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया ९राति ६स्४५ बजेरसेन्ट पिटर्सवर्ग०
२०। समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक ९राति ९स्४५ बजेरग्लास्गो०
२१। समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड ९राति १२स्४५ बजेरलन्डन०
शनिबार १९ जुन
२२। समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स ९राति ६स्४५ बजेरबुडापेस्ट०
२३। समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी ९राति ९स्४५ बजेरम्युनिख०
२४। समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड ९राति १२स्४५ बजेरसेभिया०
आइतबार २० जुन
२५। समूह ‘ए’ – इटालीविरुद्ध वेल्स ९राति ९स्४५ बजेररोम०
२६। समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की ९राति ९स्४५ बजेरबाकु०
सोमबार २१ जुन
२७। समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स ९राति ९स्४५ बजेरआम्स्टरडम०
२८। समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया ९राति ९स्४५ बजेरबुकारेस्ट०
२९। समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क ९राति १२स्४५ बजेरकोपेनहेगन०
३०। समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम ९राति १२स्४५ बजेरसेन्ट पिटर्सवर्ग०
मंगलबार २२ जुन
३१। समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड ९राति १२स्४५ बजेरलन्डन
३२। समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड ९राति १२स्४५ बजेरग्लास्गो०
बुधबार २३ जुन
३३। समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन ९राति ९स्४५ बजेरसेभिया०
३४। समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड ९राति ९स्४५ बजेरसेन्ट पिटर्सवर्ग
३५। समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी ९राति १२स्४५ बजेरम्युनिख०
३६। समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स ९राति १२स्४५ बजेरबुडापेस्ट०
२४ र २५ जुनमा विश्राम
प्रि–क्वाटरफाइनल
शनिबार २६ जुन
३७। समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता ९राति ९स्४५ बजेरआम्स्टरडम०
३८। समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता ९राति १२स्४५ बजेरलन्डन०
आइतबार २७ जुन
३९। समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली ९राति ९स्४५ बजेरबुडापेस्ट०
४०। समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली ९राति १२स्४५ बजेरसेभिया०
सोमबार २८ जुन
४१। समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता ९राति ९स्४५ बजेरकोपेनहेगन०
४२। समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली ९राति १२स्४५ बजेरबुकारेस्ट०
मंगलबार २९ जुन
४३। समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता ९राति ९स्४५ बजेरलन्डन०
४४। समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली ९राति १२स्४५ बजेरग्लास्गो०
३० र १ जुलाईमा विश्राम
क्वाटरफाइनल
शुक्रबार २ जुलाई
४५। खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता ९राति ९स्४५ बजेरसेन्ट पिटर्सवर्ग०
४६। खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता ९राति १२स्४५ बजेरम्युनिख०
शनिबार ३ जुलाई
४७। खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता ९राति ९स्४५ बजेरबाकु०
४८। खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता ९राति १२स्४५ बजेररोम०
४ र ५ जुलाईमा विश्राम
सेमिफाइनल
मंगलबार ६ जुलाई
४९। खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता ९राति १२स्४५ बजे लन्डन०
५०। खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता ९राति १२स्४५ बजे लन्डन०
८, ९ र १० जुलाईमा विश्राम
फाइनल
आइतबार ११ जुलाई
खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता ९राति १२स्४५ बजेरलन्डन०




