• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्की जिल्लामा दुईसय ६३ जनामा को’रोना संक्र’मण पु’ष्टि गण्डकी प्रदेशमा २० जनाको मृ’त्यु

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement

    पछिल्लो २४ घन्टामा कास्की जिल्लामा एक जनाको को’रोना संक्र’मणबाट नि’धन भएको छ भने थप दुईसय ६३ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, यही जेठ २ गते को’रोना संक्र’मण पु’ष्टि भै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी ४६ वर्षीया महिलाको आज उपचारकै क्रममा नि’धन भएको छ।

    प्राप्त विवरण अनुदार, पोखराका अस्पतालहरुमा उपचाररत १५ जनासहित गण्डकी प्रदेशमा २० जना को’रोना संक्रमि’तहरुको मृ’त्यु भएको छ । मृ’तकहरु स्याङजाका ६ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना, तनहुँका २ जना, रुपन्देही जिल्लाका दुई जना, र मुस्ताङका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा को’रोना संक्रम’णबाट नि’धन हुनेको संख्या पाँच ५१ पुगेको छ ।

    सोमबार कास्कीमा एकसय ५० जना पुरुष तथा एकसय १३ जना महिला गरी दुई सय ६३ जनामा कोरो’ना भाइ’रस देखिएको प्रदेश स्वास्थ्य निर्देशनाल’य पोखराले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार सातसय ३४ जनाको नमुना परी’क्षण गरिए’कोमा थप सात सय ४४ जनामा को’रोना पोजे’टिभ देखिएको विज्ञप्तिमार्फत निर्देशना’लयले उल्लेख गरेको छ ।

    कास्कीका दुइसय ६३ सहित म्याग्दीका ३८ जना, स्याङ्जाका ८८ जना, बाग्लुङका२ १ जना, पर्वतका ५९ जना, तनहुँका एकसय चार जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका एकसय ३३ जना, मनाङका २ जना र मुस्ताङका २ जना गरी प्रदेशका सबै जिल्लामा चारसय १४ पुरुष तथा तीनसय ३० जना महिलामा कोरो’ना पु’ष्टि भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा को’रोना संक्र’मि’तको कुल संख्या ३५ हजार तीनसय २६ पुगेको छ। पछिल्लो २४ घण्टामा छसय ५३ जना निको भएसँगै प्रदेशमा संक्र’मणमु’क्त हुनेको संख्या २४ हजार चारसय २० पुगेको छ ।

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.