• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्की जिल्ला कोभिड सं’कट व्यवस्थापनले फेरी १ हप्ता निषेधाज्ञा जारि

  •  संवाददाता
  • शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा ।। कास्कीमा निषेधाज्ञा जारि गरे पनि दिनहु कोरोना संक्रमण दर बढी नै रहेको छ। कोरोना संक्रमण दर घटाउनको लागि

    पोखरा ।। कास्कीमा निषेधाज्ञा जारि गरे पनि दिनहु कोरोना संक्रमण दर बढी नै रहेको छ। कोरोना संक्रमण दर घटाउनको लागि कास्की जिल्ला कोभिड सं’कट व्यवस्थापनले फेरी १ हप्ता निषेधाज्ञा जारि गरेको छ।

    पटक पटक निषेधाज्ञा जारि गर्दा पनि कोरोना संक्रमण बढ्दै गएपछि भ’याबह हुन नदिन झन् क’डाई गरेर अहिले पनि जेठ २१ गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा १ हप्ता थपिएको प्रमुख जिल्ला अधिकारि थानेश्वोर गौतमले जानकारी दिनु भयो।

    सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

    अत्यावश्यक खाद्य सामाग्रीका लागि पसल र डिपार्टमेन्टले स्टोर्स ९खाद्य सामग्री मात्र बिक्री गर्न० खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नु पर्नेछ । अत्यावश्यक खाद्य सामग्रीको लागि बिहान ८ बजेबाट ९ बजे सम्मको समय भित्र खरिद बिक्रि गर्नु पर्ने छ। सामान खरिद गर्न जानको लागि सवारी साधन प्रयोग गर्न पाइने छैन ।

    एम्बुलेन्स , बिरामी तथा कुरुवा बोक्ने सवारी साधन , दमकल ,श’ववाहन , खाद्य सामाग्रीका गाडी र अत्यावश्यक सामग्री बोकेका गाडीहरु संचालनमा आउने छन्। यात्रुवाहक सार्बजनिक तथा निजि सवारी साधन चलाउन पाइने छैन ।

    विभिन्न प्रकारका सभा , गोष्ठी , विवाह ,तालिम ,सेमिनार संचालन गर्न , मानिसहरु भेला हुन, भिडभाड गर्न , सभा गर्न , जुलुस गर्न , जात्रा गर्न र महोत्सब गर्न निषेध गरिएको छ ।

    विवाह, ब्रतबन्ध पुजा घरमै गर्दा मापद’ण्ड अपनाएर दश जनाभन्दा बढी उपस्थित हुन नपाइने एकमात्र सवारी साधनमा ५ जना मात्र सवार हुन पाउने व्यबस्था छ। आफुले गर्नु पर्ने धार्मिक काम बाहेक अन्य काममा आफु उपस्थिति हुन पाउने छैन ।

    बैंक तथा वित्तीय संस्थालेआबश्यक सेवाको लागि १ चौथाइ कर्मचारीको उपस्थितिमा १ चौथाइ शाखाबाट निक्षेप ५० हजार बढी, चेक भुक्तानी, क्लियरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने छन । बैंक तथा वित्तीय सेवामा कार्यरत कर्मचारीलाई परिचयपत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि साढे ३ सम्म आवत–जावत गर्न पाउनेछन् ।

    उद्योग र सार्बजनिक निर्माण कार्यमा लागेका कर्मचारी तथा श्रमिकहरु कार्य स्थलनजिकैको ठाउमा खाना र बासको व्यबस्था गरि स्वास्थ्य मापद’ण्ड अपनाएर काम संचालन गर्न पाउने छन्।

    गरेको छ।

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.