गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । अस्पताल स्रोतका अनुसार गायक श्रेष्ठलाई निमोनियाको समस्या देखिएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोभिड समस्या पनि देखिएको गायिका तृष्णा गुरुङले जनाएकी छन् ।
शरीरमा अक्सिजनको मात्रा कमीले गायक दीप श्रेष्ठ अस्पताल भर्ना
शरीरमा अक्सिजनको मात्रा कमीले गायक दीप श्रेष्ठ अस्पताल भर्ना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




