कास्कीको विभिन्न अस्पतालमा उपचार गराइराखेका विभिन्न जिल्लाका १२ जना कोरोना सं’क्रमितको मृ’त्यु भएको छ भने गण्डकी प्रदेशमा २१ जनाको मृ’त्यु भएको छ।
आज ७ जिल्लाका कोरोना संक्रमितको नि’धन भएको छ। आज गण्डकी प्रदेशले जारि गरेको विज्ञप्तिअनुसार तनहुका २ जना पुरुष र १ जना महिला ,कास्कीमा ३ जना पुरुष र १ जना महिला ,म्याग्दीका १ जना महिला , लमजुङ्गका २ जना महिला र १ जना पुरुष , मुस्ताङ्गका १ जना महिला ,नवलपरासीका १ जना पुरुष र ४ जना महिला , बाग्लुङ्गका ४ जना पुरुष गरि २१ जना कोरोना संक्रमितको नि’धन भएको छ।
यो संगै गण्डकी प्रदेशमा नि’धन हुनेको संख्या ६४५ पुगेको छ।




