चितवन जिल्लामा घर भएका हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४,३५ वर्षका श्री बि।क। मृ’त अवस्थामा फेला परेका हुन्। बि।क। बाम्दी हर्पन खोलाको किनारमा मृ’त अवस्थामा भेटिएका हुन् ।
बि।क।को श’व आज बिहान लगबग १० बजे खोलाको किनारमा फेला परेको हो। उक्त घ’टनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिनुभयो ।




