• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

चेल्सीले कती मिलियन पाउन्ड पायो त युरोपियन च्याम्पियन लिगबाट

  •  संवाददाता
  • सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement

    च्याम्पियन्स लिगको उपाधि जित्दै चेल्सीले ठूलो धनराशी हात पार्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको हो । चेल्सीले प्रतिष्ठित प्रतियोगिताको कप मात्र जितेन, सँगसँगै ठूलो धनराशी पनि हात पार्न सफल भएको छ ।
    च्याम्पियन्स लिगमा कुनै पनि क्लबले कुन चरणसम्म पुग्छ र कति खेल जित्छ भन्ने आधारमा रकम प्राप्त गर्दछ । समूह चरणसम्म पुग्ने हरेक टोलीले १३।१४ मिलियन पाउन्ड प्राप्त गर्दछ भने समूह चरणमा हरेक जितका लागि २।३२ मिलियन पाउन्ड र बराबरीका लागि ७।७० लाख पाउन्ड पाउँछ ।
    नकआउट चरणमा पुग्ने टोलीले थप रकम प्राप्त गर्दछन् । अन्तिम १६ पुग्ने टोलीले थप ८।१६ मिलियन पाउन्ड पाउँछन् भने क्वार्टरफाइनल पुग्ने टोलीले ९ मिलियन पाउन्ड र सेमिफाइनल पुग्ने टोलीले १०।३ मिलियन पाउन्ड प्राप्त गर्छन् ।

    प्रतियोगिताको विजेताले १६ मिलियन पाउन्ड पाउँछ भने उपविजेताले १३ मिलियन पाउन्ड पाउँछ ।

    म्यान्चेस्टर सिटीले समूह चरणका ५ खेल जितेको थियो भने एउटामा बराबरी गरेको थियो । यसको अर्थ उसले फाइनलअघि ५० मिलियन पाउन्ड कमाएको थियो । उपविजेताभन्दा उसले ६० मिलियन पाउन्डभन्दा बढी प्राप्त गर्न सफल भएको छ ।

    उता, चेल्सीले समूह चरणमा चारवटा खेल जितेको थियो भने दुईवटामा बराबरी गरेको थियो । यसको अर्थ फाइनलअघि उसले ५० मिलियन पाउन्डभन्दा केही कम कमाएको थियो । फाइनल जितेपछि उसको आमदानी ७० मिलियन डलरको आसपास रह्यो ।

    यो रकम प्रदर्शनको हिसाबले मात्र हो । यूईएफएले ‘मार्केट पुल’ अनुसार टेलिभिजनको मार्केटको आधार थप रकम पनि क्लबलाई प्रदान गर्दछ ।

    च्याम्पियन्स लिगको तुलनामा युरोपा लिगबाट प्राप्त गर्ने रकम निकै न्युन रहेको छ । उदाहरणका लागि म्यान्चेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणबाट ८।५ मिलियन पाउन्ड मात्र प्राप्त गर्यो तर च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिँदा पनि उसले २३ मिलियन पाउन्ड हात पारेको थियो ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.