• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

जनताको आँखामा जनप्रतिनिधिहरुले छारो हालेर ५२ लाख रुपियाँ लागतमा पानी पोखरी

  •  संवाददाता
  • मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    Advertisement

    बिकास(नि’र्माणको नाममा के कसरी भ्रस्टाचार भएको छ भन्ने जानकारी लिन यतिबेला हरेक पालिकामा जाने हो भने प्रष्ट देख्न सकिन्छ। जनप्रति’निधिहरु आफुले जनताको पक्षमा काम गरिरहेका छौं भन्छन, जनता मक्ख। तर जनताको आँखामा जनप्रतिनि’धिहरुले छा’रो हालेर कति लुट मच्चाएका छन् भन्ने बारेमा सबै बे’खबर छन्। यदि कोही कसैले चासो दिईहल्यो भने ज’नप्रति’निधिहरु सुचना दिन आनाकानी गर्छन। कतिपयले त सुचना दिने मान्दैनन पनि।

    ठिक त्यस्तै भएको छ, मुगु जिल्ला सोरु गाउंपालिकामा। सोरु गाउंपालिका(९ कालैमा ५२ लाख रुपियाँ ला’गतमा पानी पोखरी बनाइएको भनिएको छ। तर त्यस बारे सुचना दिन वडाध्यक्ष परुनाथ योगी तयार छैनन्।

    फिल्डमा हेर्दा ५२ लाख रुपियाँ खर्च भए जस्तो नदेखिएपछि जा’गौ नेपालका अभियन्ताहरुले शोरु गाउपालि’कासंग त्यस पानी पोखरी नि’र्माण खर्चको वि’वरण मा’ग गरे। तर त्यस बारे न त् वडा कार्यालयले सुचना दियो, न गाउपालिका कार्यालयले नै। सुचना अभियन्ताहरुले आधिका’रिक रुपमा पोखरी नि’र्माण स’म्बन्धि सुचना नपाएपछि सुचना आ’योगमा उ’जुरी दिने तयारी भैरहेको जागौं नेपाल अभि’यानका सं’योजक दिपक आचार्यले जान’कारी दिएका छन्।

    संयोजक आचार्यले सामाजिक संजाल फेसबुकमा दुई वटा फोटो पनि सार्व’जनिक गरेका छन्। उनले सार्व’जनिक गरेको पहिलो फोटो स्याङ्जाको आधिखोला गापामा दुई लाख ४७ हजार छ सय ९७ मा नि’र्मित पोखरीको हो र अर्को फोटो मुगु जिल्लाको सोरु गाउंपालिका(९ कालैमा रू ५२ लाख ला’गतमा बनाइएको पानी पोखरीको हो।

    उनले आफ्नो स्टाटसमा दुवै फोटोको तुलना गर्दै अघि लेखेका छन्। “यति सस्तोमा यति रा’म्रो पोखरि बन्दो रहेछ त हेर्नु’होस त ।”

    मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.