नेपालमा युवाहरुले ने’तृत्व गरेको बै’कल्पि’क राजनी’तिक दलको आब’श्यकता औं’ल्याउदै राजनी’तिमा हो’मिएका वि’वेकशी’ल साझा पार्टीका पूर्व सं’योजक उ’ज्वल थापाको नि’धन भएको छ ।
को’रोना संक्र’मणबाट ग’म्भीर बि’रामी परेका उनको काठमाण्डौस्थित मेडि’सिटी अ’स्पतालको भेन्टि’लेटरमा उप”चार हुँ’दाहुँ’दै मंगलबार अपरान्ह ५ बजेर २९ मिनेटमा नि’धन भएको मेडिसिटी अ’स्पतालले जनाएको छ ।
स्वा’स्थ्य अव’स्था’ ग’म्भीर भएपछि उनलाई ‘एक्स्ट्रा’कोपोरि’यल मेम्ब्रेन अक्सि’जेनसन ९एक्मो० प्र’विधिबाट उप’चार भइरहेको थियो । को’रोना संक्र’मित भएका उनको रि’पोर्ट नेगे”टिभ देखाए पनि स्वा’स्थ्य अव’स्था ज’टिल बनेको थियो ।
नेपालमा वैक’ल्पिक राजनी’तिलाई स्था’पित गर्न भू”मिका खेलेका वि’वेकशी’ल नेपाली दलको सं’स्थापक अध्यक्ष तथा वि’वेकशी’ल साझा पार्टीका पू’र्व सं’योजक थापाको उपचा’रका लागि गत जेठ १४ गते गरिएको आ’व्हानमा देश(विदेशबाट शुभे”च्छुकले ५० लाख हारा’हारी सह’योग जुटा’एका थिए ।
उनको ने’तृ’त्वमा २०६९ जेठ १५ गते वि’वेकशी’ल नेपाली दलको स्था’पना गरिएको थियो । सो दलको तर्फबाट सं’विधानसभाको दो’स्रो नि’र्वाचनमा स्व’तन्त्र उम्मे’दवारका रूपमा चार जना सदस्यहरू उठाइएको थियो ।
सं’विधानसभाको दो’स्रो चु’नावपछि कानु’नी रूपमा द’र्ता भएको यो दलपछि रवीन्द्र मिश्रले स्था’पना गरेको साझा पार्टीसँग एकी’करण गरेर वि’वेकशी’ल साझा दल बनेको थियो ।




