• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सिजी नेट १२० एमबीपीएसको ९९९ रुपैयाँ ठूलो लगानीसहित भित्रिने कम्पनी

  •  संवाददाता
  • बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement

    काठमाडौं। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवाप्रदायकका रुपमा आइएसपी बजारमा छिरेको छ ।

    चौधरी ग्रुपले सिजी नेटमार्फत् काठमाडौं उपत्यकाबाट इन्टरनेट सेवा सुरु गरेको छ। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत सिजीले इन्टरनेट सेवा प्रदायकका रूपमा भने मंगलबारबाट सेवा सुरु गरेको हो।
    ललितपुरको जावलाखेल वरपरका उपभोक्ताहरुले तत्काल सेवा प्रयोग गर्न सक्ने सिजी नेटका कस्टमर एक्सपेरियन्स म्यानेजमेन्ट प्रमुख गणेश क्षेत्रीले जानकारी दिए।

    केही समयभित्रै उपभोक्ताहरुले देशैभर सेवा पाउने गरी कम्पनीले तयारी गरिरहेको उनले बताए।

    सिजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ। यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराएको छ। आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने बताइएको छ।

    कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप(वायर ९नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार० को शुल्क भने तिर्नु नपर्ने जनाएको छ। सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ।

    एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

    यसबाहेक तीन, ६ र १२ महिने प्याकेज लिँदा उपभोक्ताले राउटरमा छुट पाउनेछन् । मासिक शुल्क भने कुनै पनि अवधिको प्याकेजमा यथावत रहेको छ ।

    सिजी नेटले तीन महिने प्याकको भ्याटबाहेक दुई हजार नौ सय ९७ रुपैयाँ तोकेको छ। जसमा सिंगल ब्याण्ड राउटरको दुई हजार रुपैयाँ, डुअल ब्याण्ड राउटरको तीन हजार रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

    कम्पनीले १२० एमबीपीएस स्पीड इन्टरनेटको ६ महिने प्याकेजको भ्याटबाहेक पाँच हजार नौ सय ९४ रुपैयाँ तोकेको छ। जसमा सिंगल ब्याण्ड राउटरको १५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको २५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

    यस्तै, १२ महिने प्याकेजको मूल्य सिजी नेटले भ्याटबाहेक ११ हजार ९८८ रुपैयाँ तोकेको छ। यो प्याकेजमा उपभोक्ताहरुले रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ मात्रै अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ। यो प्याकेजमा राउटर निस्शुल्क दिने कम्पनीको तयारी छ।

    डिसहोमपछि नेपाली बजारमा इन्टरनेट सेवा प्रदायकको रूपमा ठूलो लगानीसहित भित्रिने कम्पनी सिजी नेट नै हो।

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.