• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोरोना संक्रमित मृतकको शब ब्यवस्थापन गर्ने स्थानमा शव राम्रोसंग नजलेको कारण वातावरण प्रदुषण अवस्थामा भेटिए

  •  संवाददाता
  • बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा ।। नेपालमा कोरोना संक्रमितको संख्या बढे संगै मृ’त्यु दर पनि बढ्दै गएपछि नेपाल सरकारले संक्रमितहरुको श’व व्यवस्थापनको लागि नेपाल आर्मीलाई जिम्मा दिएको थियो।

    नेपालमा कोरोना देखिए संगै संक्रमितको श’व व्यवस्थापनको काम गर्दै आएको नेपाल आर्मीले पोखरामा पनि व्यवस्थित रुपमा श’व व्यवस्थापन गर्दै आएको समाचार हामीले सम्प्रेषण गर्दै आएका थियौ।

    पोखरा महानगरपालिका ३२ मजुवा बस्ति भन्दा तल रहेको रातो प’हिरो घा’ट नजिक कोरोना संक्र’मित मृ’तकको श’ब ब्यवस्थापन गर्ने स्थानमा श’वको टाउ’काको, छा’ती तथा मेरु’द’ण्डको भागहरु राम्रोसंग नज’लेको कार’ण वातावरण प्र’दुषण अवस्थामा भेटिएको हो । अ’र्ध ज’लेका श’वहरुमा झिं’गा भ’न्किरहेका छन् ।
    हिजो देखि कास्कीमा संक्रमितको श’व व्यवस्थापनको बिषयलाई लिएर एउटा समाचारले सामाजिक संजाल तथा मिडियाहरुमा त’ताईरहेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ मा रहेको मजुवा सेतीको किनारमा कोरोना संक्रमितको श’व ब्य्वस्थापन हुदै आएको छ। सुरुको चरणमा सरकारले सबै श’वलाई खा’ल्टोमा नै गा’ड्ने गरेको थियो भने पछिलो समय सरकारले स्थानीय सरकार र आफ़न्तॆको समझदारीमा मृ’तकको श’वलाई आर्मीले चि’तामा राखिदिने र आफन्तले नै दा’गब’त्ती दिएर अन्तिम सं’स्कार गर्न पाउने व्यवस्था गरेको थियो।

    संक्रमितको श’वलाई आफन्तले दा’गब’त्ती दिन पाउने व्यवस्था लागु भएसंगै श’व व्यवस्थापन गर्ने क्षेत्रमा फो’होरको थु’प्रो लाग्ने गरेको गु’नासोहरु पनी बढ्दै गएको छ। केहि दिन अगाडिमात्र समाचार तथा सामाजिक संजालमा प्रकासित समाचारका अनुसार श’व व्यवस्थापन गर्दै जाने क्रममा आफन्तले मृ’तकको श’व पुरै ज’लेर नसकिदै नै श’व लाई छा’डेर भा’ग्ने गरेका छन्।

    व्यवस्थित रुपमा अस्पताल देखि घा’टसम्म आर्मीले पुराईदिएता पनि आफन्तले दा’हसस्कार गर्ने क्रममा पुरै ज’ली नसक्दै पानी परेको कारणले छा’डेर गएको हुन् सक्ने बताईएको भएपनि आधा श’वको केहि भाग त्यही रहेको र दु’र्गंध फैलिएकोमा स्थानिएले बि’रोध गरेका छन्। संक्रमितको श’व व्यवस्थापन गर्ने क्रमममा कास्कीमा यहा भन्दा पहिला पनि वि’वाद हुदै आएको थियो। वि’वाद पश्चात स्थानिएको सहमतीमा यस स्थानमा हालसम्म ३०० भन्दा बढी श’वको व्यवस्थापन भैसकेको छ। आफन्तले श’वलाई गा’ड्न नदिने र आफै नै अ’न्तिम स’स्कार गर्ने बताएपछि सरकारले ल्याएको नया व्यवस्था अनुसार व्यवस्थापन गर्दा यस्तो स’मस्या आएको स्थानिएको भनाई रहेको छ।

    यस बिषयमा सरकारको ध्यान जानुपर्ने र आर्मीले व्य’वस्थित रुपमा घा’टसम्म ल्याईदिएको श’वको अन्तिमसम्म ज’लेर सक्ने बेलासम्म बसेर सर सफाईमा मृ’तकका आफन्तले ध्यान दिनुपर्ने स्थानिएले मा’ग गरेका छन्।

    हेर्नुहोस भिडियोमा यस्तो अवस्थामा नै श’वको छाडेर आफन्त भा’ग्ने गरेका छन्। एकातिर आफुहरुले अ’न्त्यस्टॆको क्रममा प्रयोग गरेको पिपीइ पनि यतिकै अ’व्यवस्थित रुपमा छा’ड्ने र आफुहरुले ल्याएको सामान ,पानीको बत्तलहरु पनि फा’ल्दै आएको हुनाले यस क्षेत्रमा यति बेला प्र’दुषण बढेको भेटिएको छ।

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.