• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्कीमा कोरोना संक्रमितको संख्या बढे संगै कालो बजारी बढ्दै

  •  संवाददाता
  • बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा १९ जेठ । कास्कीमा कोरोना संक्रमितको संख्या बढे संगै कालो८बजारीको समाचारहरु पनि बढ्दै गएको छ।

    जनताको गुझनासो बढे संगै जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १३ गते कास्कीका बिभिन्न औषधी पसलहरुमा साहायक सिडियो सहितको टोलीले अनुगमन गरेको थियो। अनुगमन कै क्रममा पोखराको हस्पिटल चोकमा रहेको चुनचुन फार्मेसीले प्रयोग गरेको बिल नक्कली भेटिएको थियो। चुनचुन फार्मेसीले प्रयोग गर्दै आएको कार्यलयको छाप कै दुरुस्त प्रयोग गरिएको एउटा नक्काली बिललाई आधार मानेर हेर्दा नक्कली बिल देखिएपछि प्रसासनले चुनचुन फार्मेसीका संचालकलाई ३ दिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थीत हुन निर्देशन दिएको थियो ।
    चुनचुन फार्मेसीले केही ग्राहकहरुलाई जेष्ठ ५ गते सादा कागजमा फार्मेसीको छाप मात्र हानेर नक्कली बिल प्रयोग गरेको पाइएको छ । हाइफ्लो अक्सिजन माक्सको बजार मुल्यभन्दा बढी रकममा बिक्री गरेको र ग्राहकलाई महामाञरीको अवस्थामा नक्काली बिल दिएको भेटिएको हो।
    औषधी व्यवसायी समिती कास्कीका महासचिव पुर्णकाजी बस्नेतले केही समय अघि बिक्रम केसी र दिपक बोहोरालाई चुन चुन फर्मेसी बिक्री गरेको स्रोतको दाझवी रहेको छ । अनुगमन गर्ने क्रममा फार्मेसी संचालनआर्थ संचालक बिक्रम केसी र दिपक बोहोराको फार्मेसी संचालन गर्ने लाइसेन्स समेत भेटिएको छैन । यस भन्दा अघि पनि पटक पटक बिल माग्दा बिल नदिने जनगुनाझसो आएको थियो ।

    अनुगमझनको क्रममा आवशयक कागज पत्र नभेटिएको र नक्कली बिल प्रयोग गरिएको भेटिएपछि जिल्ला प्रशासन कार्यलयबाट अनुगमनको लागि गएको टोलीले चुनचुन फार्मेसीका संचालकलाई ३ दिन भित्र प्रशासनमा कागजपत्र सहित उपस्थित हुने निर्देशन दिएको थियो। प्रशासनले दिएको ३ दिनको म्याद सकिएससङै फार्मेसीका संचालकले पूर्ण केहि दिनको लागि म्याद थप गर्न आग्रह गरेका थिए र सोही बमोजिम म्याद थप गरीएको प्रशासनले जानकारी दिएको छ।

    चुनचुन फार्मेसीले थप केहि दिनको लागि म्याद माग्दै गएपछी यो बिषय झन् संझकास्पद बनेको छ । सहायाक प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालका, उपभोक्त्ता मञ्च लगायकाका प्रतिनिधी अनुगमनमा गएका थिए । म्याद थप भएपछी थप जानकारीको लागि आधिकारिक रुपमा सोधपुछ गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीका सुचना अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार प्रशासनले यो बिशयाई गझम्भीरताका साथ् लिएको र कालोझबजारी गरेको ठझहर भएमा कानुन बमोजिम कझर्वाही गरिने जनाएका छन्।

    त्यस्तै पौडेलले महामाझरीको बेलामा कसैले पनि कालोझबजारी गर्न नहुने र चुनचुन फार्मेसीलाई कागजपत्र सहित प्रशासनमा उपस्थीत हुन निर्देझशन दिएको बताएका छन् ।

    यस बिषयमा थप बुझको लागि(अनुगमनमा कुन कुन फार्मेसी परेका छन् रु कुन कुन फार्मेसीलाई हुने भयो कारवाहीरु(सबै पुरा हेर्नको लागि तलको भिडियो हेर्नुहोस हेर्नुहोस

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.