को’रोना संक्र’मितलाई नि”‘शुल्क उप’चार गर्न भन्दै सरकारले को’रोना बि’शेष अ’स्पतालको रुपमा घो’षणा गरेको मणिपाल शि’क्षण अ’स्पतालले ध’रौटी र’कम राख्न नसक्ने एक मज’दुरको २१ दिने संक्र’मित शिशुलाई अ’स्पतालबाट जब’र्जस्ती निका’लिदिएको छ।
पोखरा क्षेत्रमा मि’स्त्रीको काम गर्ने रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाले त्यस अ’स्पतालमा उप’चार गर्नका लागि शु’रुमै ९० हजार रुपियाँ ध’रौटी र दिनको २२ देखि २८ हजारसम्म सेवा शु’ल्क र’कम बुझा’उन नसक्ने भएपछि अ’स्पतालले उनको २१ दिने संक्र’मित शि’शुलाई अ’स्पतालबाट जब’र्जस्ती निका’लिदिएको छ।
सरकारले मणिपाल शिक्षण अ’स्पताललाई को’रोना बि’शेष अ’स्पताल घो’षणा गरेको छ र त्यस अ’स्पतालमा उ’पचार गर्न जाने को’रोना संक्र’मित बि’रामीको लागि प्र’ति बि’रामी दैनिक १५ हजार रुपियाँ सरकारले व्यहो’र्ने गरेको छ। मणिपाल शिक्षण अ’स्पतालले को’रोना संक्र’मित बि’रामीसंग छुट्टै कुनै शु’ल्क लिन पाउदैन।
तर ध’रौटी र’कम अ’भाबमा त्यसै अ’स्पतालमा जन्मिएका र पटक पटक त्यही अ’स्पतालमा उप’चार गर्न गएका मज’दुरका २१ दिने को’रोना सं’क्रमित शि’शुको उप’चार गर्न नमानेपछि मणिपाल अ’स्पतालको चौ’तर्फी बि’रोध शुरु भएको छ।
वैशाख २३ गते मणिपाल अ’स्पतालमा जन्मिएका बालकको स्वा’स्थ्यमा सम’स्या देखिएपछि जेठ १ गते त्यसै अ’स्पतालमा उप’चारका लागि पुर्याएका थिए। अ’स्पतालमा उनलाई एनआइसियुमा तीन दिन राखेर उप’चार गरिएको थियो।
पुनः बच्चालाई जानबहादुरले जेठ १२ गते अ’स्पतालमा भ’र्ना गराए । जेठ १३ गते बच्चामा को’रोना संक्र’मण पु’ष्टि भयो ।बालकमा को’रोना पु’ष्टि भएपछि अ’स्पतालले सुरुमा रा’ख्नलाई आना’कानी गर्यो। पछि रा’ख्न माने’पनि निकै म’हँगो शु’ल्क सुनाएपछि आफूले बच्चालाई पश्चि’माञ्चल अ’स्पताल लगेको उनले बताए । ‘शु’ल्क सुन्दै डर लाग्ने, कहाँ तिर्न सकिन्छ र त्य’त्रो रु पैसा तिर्न नसके लगिहाल्न भने,’ उनले भने । अ’स्पतालसँग केही सहु’लियत मागेपनि ठाडै अ’स्विकार गरेको उनले बताए ।
अ’स्पतालले डि’स्चार्ज गर्दा उनको अव’स्था ग’म्भीर रहेको बताएको छ । डि’स्चार्ज पत्रमा लेखिएको छ, ‘बच्चालाई प्याडि’याट्रिक आइ’सियुमा रा’ख्नु पर्ने अव’स्था छ, तर बच्चाको अभिभा’वकले नमानेपछि मेडिकल अड्भा’इस वि’परीत बच्चालाई डि’स्चार्ज गरिएको छ ।’ बच्चालाई डि’स्चार्ज गर्ने दिन उनमा उ’च्च ‘ज्वरो, श्वा’सप्रश्वा’समा सम’स्या थियो ।
अहिले बुढाले आफ्ना बच्चालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उप’चार गराइरहेका छन् ।




