• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोभिडले पुरुषको यौन जीवनलाई प्रभावित पारिरहेछ, यस्तो देखियो साइडइफेक्ट

  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement

    कोरोनाभाइरसको दोस्रो लहरमा देखिएका लक्षणले नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । अब नयाँ अनुसन्धानमा पत्ता लागे अनुसार पुरुषको यौन जीवन पनि कोभिड–१९ का कारण प्रभावित भइरहेको छ । अनुसन्धानका अनुसार कोरोनाका कारण पुरुषमा इरेक्टाइल डिसफंक्सन अर्थात् नपुंसकता देखिएको छ । यसका कारण पोस्ट कोभिड स्ट्रेस, डिप्रेशनका साथै केही हदसम्म शरीरभित्र हुने परिवर्तन पनि समावेश छन् । एक भारतीय सञ्चार माध्यमले यसबारे केही विशेषज्ञसँग कुरा गरेको छ ।

    इरेक्टाइल डिसफंक्सन के हो
    मेन्स हेल्थमा छापिएको एक अनुसन्धानमा युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजिस्ट डा। हार्वर्ड अबर्टका अनुसार यो बुझ्नका लागि सुरुमा इरेक्सनको प्रक्रिया बुझ्नुपर्ने हुन्छ । वास्तवमा पुरुषको लिङ्ग तीन सिलेन्डरले बनेको हुन्छ । माथिल्लो दुई सिलेन्डर स्पन्जजस्तो तन्किन सक्ने तन्तुले भरिएका हुन्छ । यस्तै मुनिको सिलेन्डरले मूत्र थैलीबाट पिसाब बाहिर निकाल्न मद्दत गर्छ ।
    जब व्यक्ति उत्तेजित हुन्छन् तब त्यो स्नायू प्रतिक्रिया र त्यसका कारण सुरु हुने क्रियाकलापका कारण हुन्छ । यतिबेला रगत स्पन्जी तन्तुमा आउँछन् र त्यो फैलिने गर्छ । सिस्टम यस्तो छ कि रगत त्यहाँ आएर रोकिने गर्छ । त्यतिबेला व्यक्तिलाई इरेक्सन महसुस हुन्छ । यसका लागि नसाबाट पर्याप्त मात्रामा नाइट्रिक अक्साइड निस्कन आवश्यक छ । नसा यति खुकुलो हुनुपर्छ कि त्यहि गतीमा रगत निस्कन सकोस् । जब कुनै कारणले लिङ्गसम्म रगत पुग्न सक्दैन, तब त्यसमा इरेक्सन हुँदैन र यसैलाई इरेक्टाइल डिसफंक्सन भनिन्छ ।

    इरेक्टाइल डिसफंक्सनका कारण के हुन सक्लान् ?

    ( विशेषज्ञका अनुसार इरेक्टाइल डिसफंक्सनका कारणमा तनाव, डिप्रेशन र प्रस्तुती सम्बन्धि तनाव पनि समावेश छन् । तर यदि रक्तसञ्चारमा कुनै समस्या आइरहेको छ भने यसको असर इरेक्सनमा हुन सक्छ । स्नायू प्रणालीमा कुनै गडबडी वा हर्मोन सेन्सिटिभिटी पनि यसको कारण हुनसक्छ ।

    ( साधारणतया इरेक्टाइल फंक्सनको सम्बन्ध सिधा सिधा रक्तसञ्चारसँग हुने गर्छ र यसका कारण इरेक्टाइल फंक्सनमा कुनै पनि गडबडी मुटुको रोगको संकेत पनि हुनसक्छ । कोभिड–१९ का कारण पूरा शरीरमा अक्सिजनको सप्लाइ बाधित हुन्छ र रक्तसञ्चारमा प्रत्यक्ष असर पर्छ । लिङ्गलाई रक्तसञ्चार गर्ने धमनी ९आर्टरी० ब्लक वा संकुचित हुनसक्छ । यदि यस्तो भएको खण्डमा लिङ्गसम्म रगत पुग्न पाउँदैन तब इरेक्टाइल डिसफंक्सन हुनसक्छ ।

    ( नयाँ दिल्लीमा डायोज मेन्स हेल्थ सेन्टरका क्लिनिकल डायरेक्टर डा। विनित मल्होत्रा भन्छन्, ‘कोभिड–१९ को मानसिक र भावनात्मक स्वास्थ्यसहित व्यक्तिको समग्र स्वास्थ्यमा ठूलो प्रभाव पर्छ । सेक्सुअल फंक्सन र फर्टिलिटी पनि भाइरससँग प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले जोडिने गर्छ । शारीरिक कसरतको कमी, अत्यधिक भोजन र अत्यधिक मद्यपानले पनि स्वास्थ्य खराब गरिरहेको छ ।’

    पुरुषको पोस्ट–कोभिड यौनजीवनबारे भएको अनुसन्धानले के भन्छ रु

    – मार्च २०२१ मा जर्नल एन्ड्रोलोजीमा ‘मास्क अप टू कीप इट अप’ शीर्षकमा प्रकाशित रिसर्च पेपरमा कोभिड–१९ र इरेक्टाइल डिसफंक्सनको सम्बन्धबारे बताइएको छ । इटलीका पुरुषमाथि गरिएको यो अनुसन्धानमा बताइए अनुसार कोभिड–१९ का कारण कार्डियोभास्कुलर सिस्टमलाई हानी पुग्छ जसले पुरुषमा इरेक्सनमाथि असर पारिरहेको छ ।

    ( वर्ल्ड जर्नल अफ मेन्स हेल्थमा प्रकाशित एक अनुसन्धानमा दाबी गरिए अनुसार संक्रमणको थुप्रै महिनापछि पनि लिङ्गमा संक्रमण भेटिएको छ । दाबी गरिए अनुसार कोभिड–१९ का कारण शरीरका थुप्रै तन्तुको काम गर्ने तरिकामाथि असर परेको छ जुन इरेक्टाइल डिसफंक्सनको कारण हुनसक्छ ।

    ( यी शोधको नतिजाले यो पुष्टि गर्छ कि दिल्लीको सेन्टर फर रिकन्स्ट्रक्टिभ युरोलोजी एन्ड एन्ड्रोलोजीका डा। गौतम बंगा भन्छन्, ‘कोभिड–१९ ले दुई तरिकाले पुरुषको स्वास्थ्यलाई प्रभावित पारिरहेको छ – पहिलो यौन स्वास्थ्य र दोस्रो मानसिक स्वास्थ्य । महामारीले मानिसहरुलाई सामाजिका साथ–साथ आर्थिक रुपले पनि तनावमा पारिरहेको छ । यसका कारण स्ट्रेट, डिप्रेशन र एंग्जाइटी भइरहेको छ । यसको असर पुरुषको समग्र स्वास्थ्य, इरेक्टाइल डिसफंक्सन र फर्टिलिटीमा पनि देखिएको छ ।’

    के यो समस्या स्थायी हो वा निको हुन्छ ?

    – कोभिड–१९ महामारी आएको साढे एक वर्ष पछि पनि अनुसन्धाता अहिले पनि भाइरसले लामो अवधिमा कसरी जटिलता पेश गर्न सक्छ भन्ने बारे बुझ्ने कोसिस गरिरहेका छन् । रगत जम्ने समस्याका साथै स्नायू प्रणालीमा समस्या, मुटु, फोक्सो, मृगौलामा हानी पुग्ने कुरा प्रमाणित भइसकेको छ । थुप्रै महिनापछि पनि यस्ता लक्षण देखिएका छन् ।

    ( विशेषज्ञका अनुसार कोभिड–१९ का कारण केही हानी स्थायी भइरहेका छन् जबकी केही अस्थायी । इरेक्टाइल डिसफंक्सन स्थायी हो, होइन भन्नेबारे थप अनुसन्धानको आवश्यकत छन् । कोभिड–१९ ले प्रजनन क्षमतामा पनि असर पुर्याइरहेको छ भनेर दाबीका साथ भन्न सकिँदैन । उमेर पनि एउटा कारण हुनसक्छ । बढ्दो उमेरका कारण इरेक्टाइल डिसफंक्सन र कोभिड–१९ को गम्भीरता दुबैको खतरा हुन्छ ।

    ( गुडगावको ज्योति हस्पिटलमा युरोलोजिस्ट र एन्ड्रोलोजिस्ट डा। रमन तंवर भन्छन्, ‘अहिले पनि थुप्रै कम्पनीमा वर्क फ्रम होम चलिरहेको छ, जसका कारण कर्मचारी लामो समयसम्म काम गरिरहेका छन् । यो तनाव, एंग्जाइटी, डिप्रेशनको कारण बनिरहेको छ र यसले कार्डियक अट्याक र प्रजननसम्बन्धित समस्या आइरहेको छ । समयसँगै यसमा सुधार देखिन सक्छ ।’

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.