खरा। पोखरामा कोरोना संक्रमणबाट ११ जनाको ज्यान गएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीका ७, तनहुँ १,पर्वत १, म्याग्दी १, लमजुङ ३, बागलुङ १ र गोरखमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।




