जापानमा एक नेपाली युवकको नि’धन भएको छ । जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको शनिबार बिहान नि’धन भएको हो ।
केही समययता अ’स्वस्थ रहँदै आएका पाण्डेलाई एक्कासी टाउको दु’ख्ने स’मस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।
शनिबार बिहान अस्पतालमा उपचारकै क्रममा उनको मृ’त्यु भएको बुझिएको छ । कुक पेशामा आब’द्ध पाण्डे श्रीमती र छोरीसँग जापानमा बस्दै आएका थिए ।
पाण्डेको दा’हसंस्कार तोचिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् ।




