• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बासिन्दा र ठेकेदार कम्पनीका कामदारबीच आज दिउसो झडप एक बासिन्दा घाइते

  •  संवाददाता
  • बिहीबार , जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement

    धरानको शदु खोलामा भएको उ’त्ख’नन रो’क्न गएका स्थानीय बासिन्दा र ठेकेदार कम्पनीका कामदारबीच आज दिउसो झडप भएको छ। सो झडपमा परेर स्थानीय एक बासिन्दा घाइते भएका छन् भने प्र’हरीले नदी उत्खनन रोक्न गएका पांच जनालाई प’क्राउ गरेको छ।

    प्राप्त जान’कारी अनु’सार, स्था’नीय हर्क साम्पाङको ने’तृत्वमा केही दिनयता उ’त्ख’ननको वि’रोध भइरहेको छ । त्यही क्रममा बुधबार दि’उँसो उ’त्ख’नन रो’क्न गएका स्थानी’य बासिन्दा र ठे’केदार क’म्पनीका काम’दारबीच झ’डप भएको थियो। झा’डपमा परी उ’त्ख’नन् रोक्नुपर्ने प’क्षका राजेश खिम्दुङको टा’उकोमा चोट लागेको छ ।

    धरान–चतरा सडक(ख’ण्डको धरान उपमहानगरपालिका–१७ श’र्दु खोला पुलदेखि उत्तरतर्फ उ’त्ख’नन् गरिरहेका ठे’केदारका काम’दारहरुलाई धरानकै राजेश खिम्दुङसहित ८–१० जना रो’क्न पुगेका थिए । स्थानी’यलाई ढुंगा टि”प्न नदिने तर ठेके’दारलाई डो’जर लगाएर ख”न्न दिएको भन्दै ती युवाहरुले काम रो’क्न खो’जेका थिए।

    घट’नास्थल संर’क्षित चुरे क्षे’त्र नजिकै पर्छ । धरान उपमहानगरपालिका–१७ का वडा’ध्यक्ष सूर्यबहादुर भट्टराईका अनु’सार चुरे क्षे’त्रभन्दा बाहिरको क्षे’त्रमा उ’त्ख’ननका लागि नगरपालिकाले ठे’क्का लगाएको थियो । ठे’केदारले उ’त्ख’नन् गर्न थालेपछि रो’क्न पुगेकाहरुबी’च झ’डप भएको उनले बताए ।

    इ’लाका प्र’हरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले नगरपालिकाले लगाएको ठे’क्का क्षे’त्रमा उ’त्ख’नन् गरिरहेका काम’दारमा’थि हा’तपा’त गरेको आ’रोपमा पाँच जनालाई ‘प’क्राउ गरिएको जा’नकारी दिए।

    तस्वीर सौजन्य : रोहित राई

    बिहीबार , जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.