प्र’देश सभामा आज भएको मत’दानमा मुख्यमन्त्री गुरुङको प’क्षमा २७ मत परेको थियो भने बि’पक्षमा ३० जनाले मत’दान गरेका थिए। उप’स्थित ५८ सांसद मध्ये एक जना सांसदले म’तदान गरेनन। मतदान’स्थलमा नै उप’स्थित भए पनि रा’ष्ट्रिय जन’मोर्चाका सांसद कृष्ण थापाले म’तदान नै ग’रेनन्। यस अघि मुख्यमन्त्री गुरुङलाई सम’र्थन गरेर युवा तथा खेलकुद मंत्री बनेका राजिब गुरुङ उर्फ दिपक मनाङ्गे आजको प्र’देश सभा बै’ठकमा नै उपस्थि’त भएनन्।
सभामुख नेत्रलाल अधिकारीले गण्डकी प्र’देश सभाको अर्को बै’ठक भोलि बस्ने जान’कारी दिए।




