गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे०ले मन्त्रीको शपथ ग्रहण गर्दै छन् ।
टेलिफोन गरी नवनियुक्त मुख्यमन्त्रीलाई बधाई
टेलिफोन गरी नवनियुक्त मुख्यमन्त्रीलाई बधाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




