• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा कारले मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकलमा सवार दुई जना घा’इते

  •  संवाददाता
  • आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    Advertisement

    कास्की जिल्ला पोखरा महानगरपालिका -२ फिर्के पुल नजिकै आज बिहान साढे दश बजे सवारी दु’र्घटना भएको हो। पोखरा बाग्लुङ सडक खण्डमा हरिचोकबाट जिरो किलोमिटर तर्फ जादै गरेको ग १८ प २२१८ नं. को मोटरसाईकललाई सोही दिशाबाट जादै गरेको ग १ च ८८७८ नं. को कारले ठ’क्कर दिएको हो।

    कारले मोटरसाईकललाइ ठ’क्कर दिदा मोटर साइकल चालक पर्वत जिल्ला घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-५. मालेपाटन बस्ने २४ वर्षको दिपेश पराजुली र पछाडी सवार पर्वत जिल्ला कुश्मा नगरपालिका-२ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-२ बिन्दावासिनी बस्ने ३० वर्षकी तारा अर्याल घा’ईते भएका छन्।

    दुवै जनालाई उपचारको लागी फिस्टेल अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिएको छ । उक्त घट’नास्थलमा तत्कालै प्रहरी टोली खटिएर दुबै सवारी साधन र कार चालकलाई नियन्त्रणमा लिई घ’टनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समय नेपाललाई जानकारी दिनु भयो।

    यो पनि पढौ :
    बजेट नवनि’युक्त मुख्यमन्त्री आफैले प्र’देश सभामा प्र’स्तुत गर्ने मन्त्री परिषद्को नि’र्णय

    गण्डकी प्र’देश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल आफैले प्र’स्तुत गर्ने भएका छन् ।

    मन्त्रीपरिषद सदस्यहरुको कार्य विभाजन नभएको अव’स्थामा आर्थि’क मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री पोखरेलले जेठ ३१ गते नी’ति तथा कार्य’क्रम प्र’स्तुत गर्ने र असार १ गते बजेट प्र’देश सभामा प्रस्तुत गर्ने सरकारका प्र’बक्ता मन्त्री कुमार खड्काले जान’कारी दिए।

    संबिधानमा असार १ गते बजेट ल्याउने पर्ने बाध्यात्मक ब्यबस्था रहेको छ। छोटो समयमा सरकारको नी’ति तथा कार्य’क्रम र ब’जेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले नि’वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छल’फल गरेर अ’घि बढ्ने सरकारका प्रव’क्ता खड्काले बताए । उनले प्रमुख प्र’तिपक्षीसँग सम’न्वय गरेर सरकार अगाडि बढ्ने स्पस्ट पारे ।

    नेपाली कांग्रेसका नेता पोखरेल शनिबार गण्डकी प्र’देशको मुख्यमन्त्री नियु’क्त भएका थिए । उनीसँगै चार मन्त्रीले स’पथग्रह’ण गरे पनि मन्त्रालय बाँ’डफाँ’ट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मात’हत राखेका छन् ।

    मन्त्रिपरिषद बैठकले पू’र्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐ’न बनाएर अघि बढ्नेबारे पनि नि’र्णय गरेको प्रव’क्ता खड्काले जान’कारी दिए । ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रो’त र साधनले स’म्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहम’ति छ,’ उनले भने ।

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.