तनहुँ । तनहुँमा एक युवतीको आफ्नै घ८रको कोुठाको काुठको बुलोुमा सलको पासो लुगाई झुुण्डिुको अवस्थामा शुव फेुला परेको छ ।
व्यास नपा ११ पातीघारी शेराफाँट बस्ने बर्ष १७ की शुस्मिता थापा क्षेत्रीले आफ्नै घरको कोुठाको काुठको बुलोमा सलको पासो लुगाई झुुण्डिको अवस्थामा शुव फेुला परेको प्रहरीले जनाएको छ ।
झुुण्डिको अवस्थामा मृुत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।




