पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तनहुँबाट काकालाई पक्राउ गरेको छ।
आफनी भतिजीलाई जबरजस्ती करणी गरेको अभि’योगमा प्र’हरीले व्यास नगरपालिका–९ का ५३ वर्षीय काकालाई प’क्राउ गरेको हो।
आमा घरमा नभएका बेला उनले आफ्नै पांच वर्षी’या भतिजीलाई ज’बरज’स्ती क’रणी गरेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरी’क्षक युवराज तिमिल्सिनाले जान’कारी दिए।
प’क्राउ परेका अभि’युक्तवि’रुद्ध जिल्ला अदालतबाट ज’बरज’स्ती क’रणीको मु’द्दा द’र्ता गरी अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।




