चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ । बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ । त्यसैले मही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ । हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा सहज तरिकाले खाएका खानेकुरा पाचन हुन्छ ।
अन्य फाइदाहरुः
१।महीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।
२। कब्जियत र पाचन प्रक्रियासँग जोडिएका धेरै समस्याहरुको समाधान गर्छ ।
३। महीको सेवनले खाने तरिकामा पनि सन्तुलन गराउँछ ।
४। भिटामिन र लवणका लागि मही पिउन आवश्यक छ ।
५। शरीरलाई मोइश्चर बनाउँनका लागि मही पिउन आवश्यक छ ।
६। शरीरको तापक्रम सही राख्नका लागि पनि मही पिउन आवश्यक छ ।
गर्मी मौसममा कब्जियत र रोग प्रतिरोधात्मक क्षमता बढाउन मही,अन्य६ फाइदा
गर्मी मौसममा कब्जियत र रोग प्रतिरोधात्मक क्षमता बढाउन मही,अन्य६ फाइदा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




