अबैध लागू औषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्कीको रुपा गाउपालिका वडा नम्बर २ भोर्लेका ३४ वर्षीय बिशाल परियार, पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटन बस्ने बर्ष २६ को पुकार गुरुङ र पोखरा १७ का बर्ष ३० को अभिसेक गुरुङ तथा भारत नौतनहवा घर भई पोखरा ८ न्यूरोड बस्ने बर्ष ४२ को बसी उल्लाह रहेका छन्।
उनीहरुलाई संघीय प्र’हरी इ’काई कार्यालय पोखरा मात’हत रहेको ला’गू औ’षध नि’यन्त्रण सेल पोखराबाट खटिएको प्र’हरी टोलीले प’क्राउ गरेको हो।
ला’गू औष’ध नि’यन्त्रण से’ल पोखराले दिएको जान’कारी अनुसार, बिशाल परियारलाई अ’बैध ला’गू औ’षध ब्रा’उनसुगर नौ ग्राम र डिजिटल तराजु एक थानसहित पोखरा १३ बाझापाटनबाट प’क्राउ गरेको हो भने अबै’ध ला’गू औ’षध ब्रा’उन सुगर ७३ ग्रामसहित बसी उल्लाहलाई प्र’हरीले प’क्राउ गरेको बताइएको छ ।
पोखरा १७ ड्यामसाइडमा चे’कजांच गर्ने क्रममा अ’बैध ला’गू औ’षध ब्रा’उनसुगर ५ ९पांच० ग्राम, नर्फि’न आठ एम्पुल, फेनेरागन आठ एम्पुल, डाईजा’पाम आठ एम्पुल गरी जम्मा २४ एम्पुल तथा दुई थान डि’जिटल तराजु र चार थान मोबाइल सेटसहित अभिसेक गुरुङ र पुकार गुरुङलाई प’क्राउ गरिएको ला’गु औ’षध नि’यन्त्रण इ’काई पोखराले जनाएको छ।
प’क्राउ परेका चारै जनालाई थप आ’बश्यक अनु’सन्धान गर्नका लागि जिल्ला प्रह’री कार्यालय कास्की पठाईएको ला’गु औ’षध निय’न्त्रण इ’काई पोखराबाट प्राप्त जान’कारीमा उल्लेख छ।




