• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

शिक्षामन्त्रीको पुत्लादहन गर्ने तीन जना पोखराबाट पक्राउ

  •  संवाददाता
  • मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    Advertisement

    शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेको आरोपमा प्रहरीले पोखराबाट जनता समाजवादी पार्टी समर्थित दुई जना बिद्यार्थी नेता सहित तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा मोर्चाका कार्यकर्ता किरण नेपाली, जनता समाजवादी पार्टीको भात्री संगठन समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईं र केन्द्रिय सचिब रेशम सापकोटा तथा जात व्यवस्था उन्मूलन मोर्चाका कार्यकर्ता किरण नेपाली रहेका छन्।

    जात व्यवस्था उन्मूलन मोर्चा गण्डकी प्रदेशको अगुवाईमा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गरिरहेको अवस्थामा उनीहरुलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

    रुपा सुनार घटना प्रकरणमा मन्त्री श्रेष्ठको भूमिका निन्दनीय भएको भन्दै जातीय विभेदको विरोधमा पोखराको चिप्ले ढुंगास्थित मानवअधिकार चोकमा आज पुत्ला दहन गरिएको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डिएसपी सुबाश हमालले उनीहरुविरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने बारेमा अहिले नै निर्क्यौल नभएको जानकारी दिएका छन्। उनीहरुले स्थानीय प्रशासनद्वारा जारी गरिएको लक डाउन उल्लङ्घन गरेकाले पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा रखिएको छ।

    यसैबीच प्राप्त जानकारी अनुसार, कास्की जिल्लास्थित संयुक्त विधार्थी संगठनले केन्द्रिय परिपत्र अनुशार मंगलबार साँझ पांच बजे पोखराको चिप्लेढुंगामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग सहित पुत्ला दहन गर्ने निर्णय गरेको छ।

    कास्की जिल्लास्थित संयुक्त बिद्यार्थी संगठनहरुको आज बसेको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.