• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

उत्तर कोरियामा कोरोनासँग सम्बन्धित लापरवाहीका कारण ‘ठूलो संकट’

  •  संवाददाता
  • बुधबार, असार १६, २०७८ मा प्रकाशित
    Advertisement

    उत्तर कोरियामा सरकारी कर्मचारीको गल्तीका कारण कोभिड–१९ सँग सम्बन्धित एउटा ठूलो संकट पैदा भएको छ ।
    यद्यपि, संकट कस्तो खालको हो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । यो उत्तर कोरियामा महामारीको गम्भीरताको एउटा संकेत हो, उत्तर कोरियाले आफ्नो देशमा यसअघि कोभिडका कोही पनि संक्रमित नभएको बताउँदै आएको थियो ।
    कोरोना भाइरसका कारण उत्तर कोरियाले आफ्नो सीमा बन्द गरेको छ । तर उसको यो निर्णय र केही अन्तरराष्ट्रिय प्रतिबन्धका कारण देशमा खाद्यान्नको कमी भएको छ र अर्थव्यवस्था थप बिग्रिएको छ ।

    किम जोङ उनले देशमा खाद्यान्नको स्थिति गम्भीर भएको स्वीकार गर्दै नागरिकलाई खराब स्थितिका लागि तयारी गर्न भनेका थिए ।

    उनले यसको तुलना सन् १९९० को दशकमा देशमा आएको भोकमरीसँग गरेका थिए । यो हप्ताको सुरुमा सरकारी टेलिभिजनले किम कमजोर देखिएको भन्दै एक सर्वसाधारणले गरेको टिप्पणी प्रशारण गरेको थियो ।

    किमलाई हेर्दा यस्तो लाग्छ कि उनको तौल निकै कम भएको छ । सरकारी समाचार एजेन्सी केसीएनएको रिपोर्टका अनुसार किमले पार्टी नेताको एक विशेष बैठकमा शीर्ष अधिकारीमाथि लापरवाहीको आरोप लगाए ।

    उनले ‘देशको सुरक्षा र जनताको सुरक्षा सुनिश्चितताको मामिलामा एउटा ठूलो संकद पैदा भएको र यसको गम्भीर नतिजा देखिएको’ बताए । रिपोर्टका अनुसार पार्टीका थुप्रै सदस्यलाई फिर्ता बोलाइएको छ । यसमा शक्तिशाली स्थायी समितिका एक सदस्य पनि समावेश छन् ।
    यो समितिमा पाँच सदस्य हुन्छन् । जसमा किम जोङ उन आफैं पनि छन् । यद्यपि, यो रिपोर्टमा घटनाबारे थप विवरण दिइएको छैन न नै अधिकारी को हुन् भनेर जानकारी दिइएको छ ।

    उत्तर कोरियाबाट भागेर आएका तथा अनुसन्धानकर्ता आहन चान इलले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार रिपोर्टको अर्थ यो हो कि देशमा सायद कोभिडको पुष्टि भएको छ ।

    उनका अनुसार यो रिपोर्टले यो पनि संकेत दिएको छ कि उत्तर कोरियालाई सायद अन्तरराष्ट्रिय मद्दतको आवश्यकता छ ।

    उनले भने, ‘अन्यथा, उनले यस्तो भन्दैनथे किनभने यसमा महामारीसँग जुध्ने प्रयासमा सरकारको विफलतालाई स्वीकार गरिएको छ ।’

    दक्षिण कोरियाको राजधानी सोलमा इवा विमेन्स युनिभर्सिटीमा अन्तरराष्ट्रिय अध्ययनका असोसिएट प्राध्यापक डाक्टर लिफ एरिक इस्लेले यो रिपोर्ट उत्तर कोरियामा बिग्रदोँ स्वास्थ्य व्यवस्थाको संकेत भएको बताएका छन् ।

    उनले भने, ‘यो घटनाका लागि किम जोङ उनले बलीको बोको खोज्ने र आफ्ना विरोधी अधिकारीलाई हटाउने सम्भावना छ । यो विदेशबाट भ्याक्सिन स्वीकार गर्ने राजनीतिक तयारी पनि हुनसक्छ ।’

    कोरोना भाइरसको विषयमा उत्तर कोरियाले थुप्रै प्रतिबन्ध लगाएको छ र सरकारी मिडियाले नागरिकलाई लगातार सतर्क रहनका लागि आग्रह गरिएको बताउँदै आएको छ ।

    उत्तर कोरियाका प्रमुख व्यापारिक पार्टनर चीन हो । तर सीमा सील गरेका कारण चीनसँग व्यापारमा गिरावट आएको छ । यसका कारण केही खाद्यान्न र औषधी देशमा आउन सकेको छैन ।

    सहायता संगठनले देशमा गम्भीर खाद्य र आर्थिक संकट आउन सक्ने चेतावनी दिएको छ । थुप्रै रिपोर्टमा हालका महिनामा उत्तर कोरियामा खाद्य सामग्रीको मूल्यमा भारी वृद्धि देखिएको छ । देशमा भोकमरीको पनि खबर छ ।

    बुधबार, असार १६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.