• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्कीमा कार्यरत एक जना प्रहरी जवानबिरुद्ध जबरजस्ती करणी सम्बन्धी जाहेरी दर्ता

  •  संवाददाता
  • बिहीबार , असार ३१, २०७८ मा प्रकाशित
    Advertisement

    जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक जना प्रहरी जवानबिरुद्ध जबरजस्ती करणी सम्बन्धी जाहेरी दर्ता भएको छ।

    कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाको खोराको मुख घर भएका प्रहरी जवान रजिन सुनारबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको हो।

    उनले पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा डेरा गरी बस्ने १६ वर्षीया एक किशोरीलाई आफु प्र’हरी भएको र माथीसम्म चिनजान भएको भन्दै पटक पटक जबरजस्ती करणी गरेको आरोप जाहेरी दरखास्तमा उल्लेख भएको बताइएको छ।

    जाहेरी दरखास्तमा मुलुकी ऐनको अपराध संहिता, २०७४को परिच्छेद १८मा करणी सम्बन्धी कसूर उल्लेख छ । परिच्छेद १८को २१९९२० मा “‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ।’ भनिएको छ।

    करीब दुई वर्ष अघि फेसबुकबाट चिनजान भएपछी २०७६ चैत्र २७ गते विहान ती किशोरीको कोठामा पुगेर दाजू नभएको मौ’का छोपी क’रणी गरेको र चि’च्याउन खोज्दा रजिनले धम्क्या’एको बताइएको छ। त्यसपछि रजिनले ती किशोरीलाई अहिले उमेर नपुगेको र बिहे गर्न नमिल्ने भन्दै पत्नीको हैसियतमा राख्ने आ’श्वासन दिएका समाचारमा उल्लेख छ ।

    २०७७ बैशाख २३ गते ती किशोरीलाई खोरामुखस्थित घरमा लगेर टिकाटालो गरेका प्रज रजिन सुनारले पछि ती किसोरीलाई बाटुलेचौरको डेरामा राखेर आफु जागीरमा गएका पिडित पक्षको भनाई छ। पटक(पटक दाजु नभएका बेला डेरा कोठामा गएर शारीरिक सम्बन्ध राख्दै आएका सुनारले पहिलोपटक २०७७ भदौमा ती किशोरीलाई गर्भवती बनाएका थिए। तर त्यो गर्भ उनले पत’न गराउन बा’ध्य बनाएका थिए। दोश्रो पटक २०७७ फागुनमा गर्भ’वति भएकी ती किशोरीको पेटमा लात र मुक्का हानेर उनले गर्भपतन गराइदिएको आरोप पिडित पक्षले लगाएको छ।

    त्यसपछि पनि तेश्रो पटक गर्भवती बनेकी ती किशोरीलाई प्रहरी जवान रजिन सुनारले फेरी गर्भपतन गर्न दबाब दिएपछि उनले आत्महत्याको बाटो रोजेको र त्यही क्रममा २०७८ बैशाख जेठ १८ गते केआइसिंह पुलबाट हामफालेकी उनी सेती नदीमा पुगिनन। उनी जालीमा अड्कीइन् । वडा प्रहरी कार्यालय बगरले उनको उद्धार गर्यो र उनको आमाको जिम्मा लगायो। प्र’हरीको परामर्शमा मनोसामाजिक परामर्शको लागि उनी अहिले कोपिला नेपाल नामक संस्थाको संरक्षण र परामर्शमा छिन् ।

    पि’डित किशोरीको अनुप’स्थिति भन्दै शुरुमा जा’हेरी दर’खास्त द’र्ता गर्न नमा’नेको जिल्ला प्र’हरी कार्यालय कास्कीले पि’डित किशो’रीको उपस्थि’तिमा बुधबार जा’हेरी दर’खास्त द’र्ता गरिएको जिल्ला ‘प्रहरी कार्यालय कास्कीका प्र’बक्ता डिएसपी सुबाश हमालले पु’ष्टि गरे।

    पि’डित पक्षको किटानी जा’हेरी दर’खास्त परे पनि अभि’योग लागेका प्र’हरी जवान रजिन सुनारलाई प्र’हरीले प’क्राउ गरेको छैन। तर प्र’हरीबाट आफुहरुलाई न्या’य मिल्ने पी’डित पक्षले वि’श्वास लिएका छन्।

    बिहीबार , असार ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.