• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु, सयौको संख्यामा मानिसहरुको भिड

  •  संवाददाता
  • बिहीबार , असार ३१, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा महानगरपालिकामा कोभिड विरुद्धको खोप अभियान बुधबार सुरु भएको छ। खोप कार्यक्रमलाई पारदर्शी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ।

    जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक सिडियो कृष्ण चन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीबाट पदम श्रेष्ठ अनुगमनमा सहभागी थिए।

    पोखरा महानगरपालिका वडा नं। ५, ६, ७ ८ र ९ मा अनुगमन गर्दा सम्पूर्ण वडामा ४ सय डोज खोप उपलब्ध भएको वडामा कार्यरत कर्मचारीले जानकारी गराएका थिए। माग गरिए बमोजिम खोप उपलब्ध गराउँदा खोप विग्रन सक्ने कारणले गर्दा निश्चित मात्रामा खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जानकारी गराएको थियो। निश्चित तापक्रममा राखिएको खोप निकालिसकेपछि ३ घण्टा भित्र लगाइसक्नुपर्ने र खोप केन्द्रमा सुरक्षित राख्ने स्थान नभएकोले एकैचोटी धेरै खोप ल्याउन नमिलेको मन्त्रालयले जानकारी गराएको थियो। आवश्यकताअनुसार खोपकेन्द्रलाई १ सय देखि २ सय डोज खोप थप गरिएको जानकारी गराएको थियो।

    व्यवस्थापनमा वडाकार्यलयका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी र नागरिक समाजहरु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार २९ गतेबाट देशव्यापी रुपमा खोप लगाउने आह्वानले गर्दा कास्की जिल्लाका अधिकांश वडामा ठूलो मात्रामा भिड बन्न पुगेको थियो। भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउन भनिएका सम्पूर्ण व्यक्तिहरु एकै पटक आउनु र भोलिका दिनमा पनि खोप पाउन कठिन हुन्छ कि भन्ने अविश्वासका कारण पनि भीड बढी भएको सहायक सिडियो पौडेले बताए।

    पौडेलले कास्कीमा निरन्तर खोप लगाइने भएकोले अतालिएर अनावश्यक भिडभाड नगर्न अनुरोध गरका थिए। खोप लगाउन आउँदा संक्रमित व्यक्तिहरु पनि आउन सक्ने सम्भावना प्रवल भएको हुँदा स्वास्थ्यको मापदण्ड प्रयोग गर्दै भौतिक दुरी कायम गरि अनावश्यक भीडभाड नगरि सुरक्षित तरिकाले खोप लगाउन आम अमुदायलाई उनले अनुरोध गरेका थिए।

    खोप लगाउने आम नागरिक र व्यवस्थापन पक्षलाई सहज होस् भनी सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मी, कर्मचारी, सवारी चालक र अन्य अत्यावश्यक सेवा संलग्न व्यक्तिहरुलाई कास्कीमा अहिले सञ्चालन भइरहेका खोप केन्द्रमा नभई छुट्टै ठाउँमा विशेष तरिकाले खोप लगाउने व्यवस्था गर्न लागेको सहायक सिडियो पोडेलले जानकारी गराए।

    स्वास्थ्य मन्त्रालयले भने अनुसार खोप जेष्ठ नागरिक, विश्वविद्यालय, विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरु, अत्यावश्यक सेवामा संलग्न कर्मचारी, खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइएको थियो।

    बिहीबार , असार ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.